Uncategorized

फ्रान्सका पूर्वमन्त्रीको कोरोना संक्रमणबाट मृत्यु

मार्च २९, २०२०

चैत्र १६, २०७६ एजेन्सी फ्रान्सका पूर्वउद्योगमन्त्री पाथ्रिक देभेजँको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु भएको छ ।...

एन आर एन केन्द्रिय महासचिवमा दिए शर्माले फरक ढंगले उम्मेदवारी

अगस्ट १६, २०१९

आगामी अक्टोबरमा एन आर एन ए केन्द्रिय समितिकालागि निर्वाचन हुँदै छ । यो निर्वाचनकालागि केहि महिनादेखि दौडधुप चलेको छ । उम्मेदवारहरु केहि मैदानमा उत्रिसकेका छन् । केहि उम्मेदवारी घोषणा गर्नुअघि जोडघटाउमा लागेका छन् । कोहि बहाना खोज्दै...

मार्क्सवादको मृत्यु हुन्छ ?

जुलाइ १५, २०१८

माओ भन्छन्- ‘हुन्छ’, यस्ता छन् माओका गहनतम दार्शनिक आधारहरु अध्यक्षः मैले तपाईंलाई आज मकहाँ आउन भनेको छु किनभने म सकाता (सोइची) द्वारा लिखित आलेखभित्र पस्न चाहन्छु । सकाता भन्दछन्, आधारभूत कणहरू अविभाज्य छन् भने इलेक्ट्रोनहरू विभाज्य छन्...

अमेरिका निवासी नेपालीले अफ्रिका पुगेर रक्तदान

फ्रेब्रवरी १२, २०१८

अनौठो लाग्न सक्छ, अमेरिका बस्ने नेपालीले अफ्रिकी मुलुक पुगेर रक्तदान गरेको सुन्दा । तर यो सहि हो । अमेरिका बस्ने एक नेपाली अफ्रिकी मुलुक युगान्डा पुगेर रक्तदान गरेका छन् । अरुलाईपनि रक्तदानमा सरिक गराएका छन् । उनी...

युरोपमा जनप्रगतिशील मोर्चाले उठाएको सहयोग सप्तरीका बाढी पीडितलाई

सेप्टेम्बर २, २०१७

-शेर बहादुर छन्त्याल / बेल्जियम नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियम र जर्मनीले बढीपीडितको सहयोगार्थ संकलन गरी पठाएको राहत रकम नेकपा, जनकपुर ब्युरोको आयोजनामा सप्तरीका बाढी पीडितहरुलाई वितरण गरिएको छ । सप्तरीका विभिन्न ठाउँमा बाढीमा परी ज्यान गुमाउने पाँच...

बुढाको नेत्रित्व झन तगडा

जनवरी २९, २०१७

‘ गोरु बुढो भए भिर खोज्छ, मान्छे बुढो भए निहुँ खोज्छ ।’ यो उखान मात्रै हो । जिवजन्तुमा भने लागू हुन्न । किनभने मानिसहरुमा उमेर ढल्किँदै जाँदा स्मरण शक्ति घट्छ । नेत्रित्व सम्हाल्न, अरुलाई चित्त बुझाउन मुस्किल...

राष्ट्रघाती नेतासँगै कार्यकर्ताकोपनि अवशान

सेप्टेम्बर २४, २०१६

जनसेनाको शिविरमा भ्रस्टाचार भएकै छैन भन्थे प्रचण्ड कामरेड र उनका भित्रियाले । उनको बोलीसितै डेरा सर्नेले माने, पत्याए । ईमान्दार कार्यकर्ताले उनको बोली भूइँमा झर्न नपाउँदै सरुवा रोगझैं फैलाए । अहिले ‘अख्तियारलाई छानबिन गर्नै नदिने, नगर्ने सहमती...

विमान टिकट, उपहार र भ्रमणको फल : पत्रकार महासंघ युरोप शाखामा टिके पद

जुलाइ ४, २०१६

बेल्जियममा नेपाल पत्रकार महासंघ युरोप शाखा (एफ एन जे युरोप) को दोस्रो तयारि हुँदै थियो । मलाई त्यो अधिबेशनमा सहभागि हुने मनशाय थिएन । तयारिपनि गरेको थिईन । किनभने मैले यो एफ एन जे शाखाको बखेडा, बिवाद...

अभिब्यक्ति स्वतन्त्रतामाथिनै बन्देज लगाउने पत्रकार महासंघ युरोप शाखाको निर्णय

जुलाइ ३, २०१६

नेपालमा सञ्चारमन्त्रीका प्रेस सल्लाहकार मात्रिका पौडेलले विवादित अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ प्रति गम्भीर असहमति जनाउँदै राजीनामा दिएका छन् । अनलाईन मेडियाको स्वतन्त्रमाथि अंकुश लगाउने काम गरेको भन्दै नेपालमा प्रेस स्वतन्त्रताकालागि लडाई भैरहेको छ । तर यता...

कविता : सपनामा आइन् आमा

मे ३०, २०१६

दिल्लीराम अंमाई (अनाथ अंकल) मलाई आँफैसँग बिरक्त्याएर स्वार्थिहरुको मनोदशा चित्र मनैमनले कोर्दै थिएँ । हिँजोका बासी प्यासहरु मनोदैनिकिका पेजहरुमा पिडाको कलमले कोर्दै थिएँ । तितो सपनाका बिच आमा आईन बिपनाको जस्तै उज्यालोमा हातले सुम्सुम्याइन ।...

1 2