पाठकको पालो
लेक होइन देश लागेर हुम्लामा रोएको त्यो दिन

(सिंह दरबारभित्र को कुर्सीमा जो सुकै अवतरण होस हुम्लालाई त्यसले खासै छुँदैन । संबिधान नयाँ बनोस र पनि हुमलालाई त्यसले समेट्दैन। काठमाडौंको चार किल्लाभित्र जे सुकै घोषणा होउन हुम्लेलीका दुख, पिर, बेदना र छट्पटीलाई तिनले संबोधन गर्दैनन्...
जलश्रोतको अधिकतम दोहनमा संघियता बाधक
-रत्न संसार श्रेष्ठ, एफ.सी.ए.- पूर्णत: एक अराजनैतिक व्यक्तित्व यस पंक्तिकारलाई राष्ट्रिय जनमोर्चाको तर्फबाट शान्तीवाटिकामा जलश्रोत र संघियता सम्बन्धमा गत बैशाख ९ गते प्रवचन दिन निम्ता आउँदा दुई विषयमा घोत्लिन बाध्य पार्यो । कुनै पनि प्रकारको साम्यबादमा...
नागरिक सर्वोच्चताको खिल्ली
–रामहरी ओझा २०६६ साल जेठ ३ गते एकिकृत नेकपा माओवादीका अध्यक्ष कमरेड प्रचण्डले काठमाण्डौंको खुलामञ्चमा भाषण गरेको सुन्दा उहिले गाउँमा घटेको एउटा सत्य घटनाको याद आयो । श्यामवहादुर भन्ने एक सोझा साझा मान्छे । देवी देवतालाई...
इतिहास दोहोरिए त्यसको जिम्मा कम्युनिष्टहरुको

-सरोजदिलु विश्वकर्मा- विगत १५ वर्षे राजनीतिमा जति ज्ञानेन्द्र दोषी थिए, त्योभन्दा चौगुणा दोषी राजनीतिक दलहरुसमेत थिए । जवकि सत्ता स्वार्थ र पदलोलुपको राजनीतिमा मुलुक कुशासनको दलदलमा फस्यो । कम्युनिष्ट शासनविरुद्ध तत्कालिन वाहुनमय सर्वोच्च अदालतसमेत काग्रेसीकरण भई...
जनयुद्ध पछिको रुकुम (स्थलगत)

–सागर घिमिरे, पाल्पा बिगत दुई वर्षअगाडी सम्म रुकुम र रोल्पाको यात्राको बारेमा सहजतापूर्वक लिनु जो कसैको लागि पनि कठिन थियो । १० बर्षो जनयुद्ध थालेको रोल्पा र जनयुद्धलाई पालेको रुकुम नेपालको राजनैतिक परिवर्तनको विषयमा पछिल्लो पटक...
बामदेम कति प्रतिशत एमाले ?
-रामहरी ओझा, डोटी तातेको नेपालको राजनीतिक वृतमा अहिले बिभिन्न प्रकारका बहस हुने गरेका छन । कतै को प्रधानमन्त्री वन्ला भन्ने वहस छ त कतै प्रधानसेनापति कटुवालको बिषयमा चर्चा हुन्छ, कतै राष्ट्रपतिको कदमको बिषयमा पनि चर्चा परिचर्चा...
शान्ति प्रकृया र तेस्रो पक्षको खोजी
-दीपक गजुरेल ‘निजी सेना सहितको माओवादीलाई संविधान सभाको चुनावमा सहभागी गराएर र सरकारमा ल्याएर गल्ती गरिएछ । माओवादीहरु प्रजातान्त्रिक प्रक्रियामा आएनन्, उनीहरु अधिनायकवाद तर्फबढ्दैछन् । मुलुकमा अराजकता फैलाएर कम्यूनिष्ट एकदलीय तानाशाही स्थापना गर्न खोज्दैछन् । यिनीहरुले...
शत्रुको शत्रु कहिले सम्म मित्र होला र ?
-राजभानु- भारतीय कठपुतली कांग्रेसले एमालेलाई आफ्नो कठपुतली बनाएको हो यो | निरंकुश कांग्रेसी हुकुमी सभापति गिरिजाले शेर बहादुरलाई प्रधानमंत्री बन्न नदीनलाई यसो गरेको हो | नत्र दोश्रो ठूलो दलले तेश्रो दललाई किन नेत्रित्व दिने ? गिरिजाको ढीठ्ले एकपल्ट...
भत्किएको जीवन कथा

-योगेश ‘निराशी‘ कहाँबाट सुरु गरुँ भत्किएको जीवनको कथा ? चोखो माया लगाउन खोज्दा धोका अनि विछोडको वेदना सहन वाध्य हुनु पर्दो रहेछ सायद यहि नै जीवन हो । दिन पछि रात, हाँसो पछि आँसु र मिलन...