राजनीति
शान्तिसुरक्षाको नाममा
● आनन्दराम पौडेल बैशाख मसान्तमै भैरहवामा यसपालि गर्मी चर्केको थियो। तेल चोरहरुलाइ कार्यवाही गर्न लागेकोले प्रहरी कार्यालयमा चहलपहल बढेको थियो । कार्यवाही अगाडी नबढाइदिन भनसुन गर्न आउने नेताहरुको लर्कोले गर्मी थपिरहेकै थियो । यही बेलामा तेल चोरहरुको...
के चाहिँ मान्ने त डा सापले ?
● ललित केसी अचम्मै छ माओवादी नेता डा बाबुराम भट्टराईको पारा । बिराटनगरमा एकिक्रित नेकपा माओवादीको सम्मेलन भयो । केन्द्रिय नेता चुन्नुपर्ने । त्यसमा पार्टी अध्यक्ष प्रचण्डले प्रस्ताव गरे, ९९ सदस्य केन्द्रिय सदस्य बनाउने । भट्टराईलाई मान्य...
बैध्यतिर चारो फ्याँक्नासाथ पद जोगाउन भट्टराईलाई हतारो

बिराटनगर भेलाबाट निति र आदर्शको बाहिरि गफ त दिए डा भट्टराईले । पार्टी बदलिनुपर्छ भनेर आदर्शवानपनि बने । तर त्यो पार्टी कसरि बदलिने हो ? कस्तो निति बन्नुपर्ने हो भन्ने केहि थिएन । गाँठी कुरो धेरै भन्दा...
चीनकाजिको बयान
● आनन्दराम पौडेल संसदीय समिति सदस्यको हैसियतले सम्बैधानिक पदमा नियुक्त हुने व्यक्तिलाइ कठघरामा उभ्याउँदै आएका चीनकाजी श्रेष्ठ आज आफैं कठघरामा उभिए । प्रमुख सचेतकको हैसियतले कांग्रेसी सभासदहरुमाथि कमाण्ड गरिरहेका व्यक्ति आफैं बयान दिन उभिनुपर्दा कताकता अहंमा ठेस...
मोदीले जित्दैमा के फरक पर्छ र नेपाललाई ब्रुक ब्रुक ?

भारतीय जनता भन्दा बढि खुशि केहि केहि नेपाली देखिए नरेन्द्र मोदी प्रधानमन्त्री हुने भए भन्दै । पहिले आम आदमी पार्टीका केजरिवाल केहि समय हाबी हुँदा त्यसैगरि उफ्रिएका थिए । फेसबूकको पातो रंगिएको थियो । बधाईका लहरहरु ओइरिएका...
बैध्यलाई आफूतिर तान्ने दाहाल-भट्टराई दुवैको दोहोरो ‘रणनीति’

● केदारनाथ गौतम दक्षिणपन्थी-संशोधनवादी कार्यदिशालाई नै निरन्तरता दिइराख्ने कि सापेक्षित क्रान्तिकारी कार्यदिशा अवलम्बन गर्ने भन्ने सवाल तथा नेकपा-माओवादीलगायत क्रान्तिकारी र अग्रगामी राजनीतिक शक्तिहरूसँग पार्टी एकता गर्ने वा नगर्ने भन्नेजस्ता सवालमा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल...
भारतीय चुनाव : थोरै नयाँ संकेत

● भरत दहाल नेपालमा जस्तो कुनै एउटा दलको जितले देशको समग्र प्रणालिमा पूर्ण अराजकता तथा आकाश-पातालको परिवर्तन ल्याउने गरे जस्तो अनुमान भारतीय चुनाव परिणाममा कल्पना गर्नु युक्तिसंगत देखिंँदैन । यसले भारतको नेपाल नीतिमा पनि कुनै परिवर्तन ल्याउने...
गोल्ड र सिल्भर पाटनरका नाममा युरो कांग्रेस रकम उठाउँदै, अर्काथरीको आपत्ती
नेपालीहरु पैसा उठाउन पर्यो भने कति सिपालु । कति जानेका । कस्ता कस्ता अक्किल आउने दाम उठाउनु पर्दा । मे २७ का दिन नेदरल्याण्ड्समा हुन लागेको भनिएको नेपाली कांग्रेस युरोप (युरो कांग्रेस) ले अनेक नाममा पैसा उठाउन...
बाबुरामको कैलाशचिन्तन
● आनन्दराम पौडेल बैशाखको चौथो हप्ता लागिसक्दापनि कैलाश-मानसरोवरमा खपिनसक्नु चीसो थियो । झन् सिरेटो चलेको बेलामा त मुटु नै झर्लाजस्तो हुँदोरहेछ । जति चीसो भएपनि चाइनीजहरुले कोठाहरु सधैं तताइराखेका र गाडीमा पनि एसी भएकोले कठिनाइ महसुस भएन...



