राजनीति

सबैभन्दा ठूलो बन्छ बाबुरामको पार्टी

जुन ६, २०१४

भट्ट्टराईले धेरै समयदेखि एकिक्रित माओवादीमा बहुमत भनिएको प्रचण्ड पक्षसित बार्गेनिङ गर्दै आए । केन्द्रिय समिति, पोलिटब्युरो, स्थायी समिति सबैमा यति सिट चाहिन्छ भन्ने । बार्गेनिङ नमिले बैठकनै बहिस्कार गर्ने । यो घुर्की, धम्की, चेतावनी केहि समय चल्यो...

संविधान बनाउने बेला कांग्रेस नेताको युरोपमा मस्ति

जुन ५, २०१४

● दिनेश शर्मा खरेल नेपालमा संविधान नबनुन्जेल सभासदहरुलाइ बिदेश भ्रमणमा नजान सभामुखले बिन्ति गरिरहेका छन् । तर हाम्रा सभासद भने बिदेशमा हावा खाँदै गूट बनाउँदै हिँडेका छन् । नेपाली कांग्रेसका नेता, पूर्व मन्त्री प्रकाशसरण महत यतिखेर युरोप...

देउवा पक्षलाई टक्कर दिँदै कोइराला पक्षको छुट्टै ‘युरो कांग्रेस’ गठन हुने संकेत

जुन ३, २०१४

नेपाली कांग्रस युरोपमा फेरि अर्को लफडा देखिएको छ । उस्तै परे अर्को युरो कांग्रेस पो गठन होला कि भन्ने संकेतपनि देखिँदै छ । नेपाली जनसम्पर्क समिति बेल्जियमका संस्थापक अध्यक्ष ध्रुवराज पौडेल र नेपाली कांग्रेस महासमिति सदस्य तथा...

लोकमानको लाचारी

जुन २, २०१४

● आनन्दराम पौडेल अख्तियार प्रमुख लोकमानसिंह कार्की सधैं झैं बिहान ४ वजे विउँझे । सधैं बीबीसी नेपाली सेवा सुनिसकेर सुत्नेगर्थे। हिजो आइतबार बीबीसी साझा सवाल भएकोले त्यो हेरिसकेर थोरै ढिला सुतेका थिए । अहिले निन्द्राले छोडेपनि तन्द्रामै...

खरेलको दाबी प्रमाणित भो त, जेल जाने होइन ग्रिहमन्त्रीज्यू ?

जुन २, २०१४

हुन त वामदेवलाई कसले नैतिकता भएको भन्छ र ? उनैका पार्टीका नेता प्रदीप नेपालले राष्ट्रको एक नंबर भ्रस्टाचारी घोषणा गरेकै थिए । त्यति हुँदापनि वामदेव चुपचप सहेरै बसे, पचाए । आफैं गिहमन्त्री भएर ट्राफिक नियम उल्लंघन गर्दापनि...

नेपालमा शोषणको जालो फैलाउने र समाज रुपान्तरणको मुख्य बाधक को ?

मे ३०, २०१४

● बलबहादुर आचार्य / बुटवल  मानव समाज भनेको एउटा निश्चित भूगोल, मानव समुदाय र मानवीय जीवन निर्वाहका लागि गरिने उत्पादन प्रकृयाको समूच्चय रुप हो । अर्थात मानवले आफ्नो जीवन यापनका लागि एउटा निश्चित भूगोलमा रहि उत्पादन पकृयामा...

अमेरिका पुगेका उध्योग मन्त्री ” हिन्दूहरुकालागि अर्को राष्ट्र बनाउने” भन्दै ब्रुक ब्रुक

मे २९, २०१४

आम नेपालीका दुख सुखमा साथ दिनु त कता कता । नेपालीलाई राहत दिनु त कहाँ हो कहाँ । परदेशको भूमी पुगेका उध्योग तथा बाणिज्य मन्त्री कर्णबहादुर थापाले अमेरिकामा बसेर दुखसुख ब्यहोरिरहेका नेपालीहरुको गुनासोपनि सुन्न अस्विकार गरेका छन्...

कड्की कड्की आपत्ती जनाएपनि ‘युरो कांग्रेस’को भेला फत्ते

मे २८, २०१४

● सन्तोष न्यौपाने / बेल्जियम जनसम्पर्क समिति युरोपको दोस्रो महाधिवेशनको मिति घोषणा सँगै यसमा रहेको विवाद पनि टुंगिएको दाबी गरेका छन् । युरोपियन कांग्रेसमा रहेका केहि असन्तुण्ट पक्षहरुले युरो कांग्रेसलाई अवैधानिक तथा महाधिवेशन गर्नुपर्ने  अडान राख्दै आएका...

कुरा मोदीको, सन्दर्भ नेपालको

मे २८, २०१४

● आनन्दराम पौडेल हजुरबाहरुले भन्नुहुन्थ्यो, “जस्ले अरुको अनुभवबाट सिक्छ त्यो उत्तम, जस्ले आफ्नै अनुभवबाट सिक्छ त्यो मध्यम र जस्ले आफ्नै अनुभवबाट समेत  सिक्दैन त्यो अधम हो ।” हाम्रा नेताहरु उत्तम बन्ने होभने भर्खरै सम्पन्न भारतको निर्वाचनबाट के...

चुनाव चुनाव भन्दै माओवादीभित्र तिन गूटको भागबण्डा

मे २७, २०१४

यस्सो हेर्दा एकिक्रित नेकपा माओवादी पार्टीको उपाध्यक्ष, महा सचिव, कोषाध्यक्ष र सचिव पदमा निर्वाचन गरेको जस्तो देखियो । धेरै मेडियाले यसै भनेर तामझामका साथ समाचार लेखे । माओवादीहरुलेपनि निकै प्रचार गरे । चुनाव हुँदै छ । लौ...

1 44 45 46 47 48 142