दस्तावेज
स्वएच्छाचारी सरकार बिरुद्द उठ्ने भो नागरिक अन्दोलन
मुलुकमा राजाले अत्याचार मच्चाउँदा मुख्य राजनितिक दल र तिनका नेतालाई भरोसा दिने, जनता जगाउने मुख्य भूमिकानै नागरिक समाजका ब्यक्तिहरुको थियो । तर गणतन्त्र आएपछि ति सेलाए । हुँदा हुँदा संविधान नै बनेन । डा बाबुराम भट्टराई नेत्रित्वको...
अग्राधिकार र जातीय पहिचानसहितको संविधानकालागि जुर्मुराए बेल्जियमका जनजाति

(फोटो- शेर बहादुर छन्त्याल) अहिले साँच्चै भन्ने हो भने कार्यकर्ता भन्दा नेता पछाडी छन् । कार्यकर्ता जति बुझ्छन् नेता उति बुझ्दैनन् । या त षडयन्त्र गरिरहेका छन् । त्यसैले कार्यकर्ता र जनता आफ्नो हक र अधिकारकालागि...
माओवादीले माओवादीमाथिनै किर्ते काम गर्ने ?
एक्रिक्रित नेकपा माओवादी पार्टीका नेताले एक अर्का प्रति आरोप र प्रत्यारोप त गरेकै छन् स्वदेशमा । अब बिदेशमा पनि पार्टीको फूट र मनमुटाव देखिएको छ । बिदेशका पनि बिभिन्न देशमा छरिएका छन् माओवादी । संगठन बिस्तार लगभग...
बिदेशमापनि राजनीतिका लागि कत्रो लडाई !
स्वदेशमा त राजनीतिका लागि लडाई भैराखेकै छ । तर अनेक दुख कष्ट र समस्या झेलेर बिदेश दाम कमाउन र केहि सिक्न भनेर आएका नेपालीहरुको हालत स्वदेशमा भन्दा झन बढि होला, कम छैन । कसले कसलाई मञ्चमा लग्यो,...
प्रधानमन्त्रीको राजिनामा माग्दै एमालेका ६० नेताको हस्ताक्षर
अपडेट-सात जनाको हस्ताक्षर किर्ते- [प्रधानमन्त्री माध्वकुमार नेपालको राजिनामा माग्दै ६० जनाको हस्ताक्षर बुझाएपनि अहिले एमालेका सात जनाले आफ्नो हस्ताक्षर किर्ते गरिएको आरोप लागएका छन् । त्यसरि आरोप लागाउनेमा सहाना प्रधान, रामप्रीत पासवान, पद्मा अर्याल, शारदा कुमाल, धु्रब ढकाल...
दलितका माग पूरा नभए सशक्त आन्दोलन
नेपालमा विगत सात दशकदेखि नेपाल र नेपाली जनताको मुक्ति एवं स्वतन्त्रताको लागि विभिन्न रूपमा आन्दोलनहरू हुँदै आएका छन् । त्यसै सिलसिलामा २००७ को प्रजातान्त्रिक आन्दोलन, २०४६ को जनआन्दोलन, दश वर्ष सशस्त्र जनयुद्ध र ०६२/६३ को ऐतिहासिक जनआन्दोलन...
यस्तो पो रैछ माओवादीको सञ्चार नीति

[चाख लाग्दो कुरो के छ भने ब्यवसायिक पत्रकार संघमा हस्तक्षेप र पहुँच बढाउने । यसको अर्थ नेपाल पत्रकार महासंघ, साफ्मा जस्ता पत्रकारका संघ संस्थालाई भन्न खोजिएको हो । अनि एबीसी, सगरमाथा, एभिन्यूज जस्ता टिभी चानल समेतलाई निकट...
तिन दलले गरे सहमती, रोकियो आम हड्ताल
आज एकिक्रित नेकपा (माओवादी), नेकपा एमाले र नेपाली कांग्रेस भएर एउटा सहमती गरेका छन् । गिरिजाप्रसाद कोइरालाले आव्हान गरे अनुसारको उच्च राजनितिक संयन्त्रमा उनीहरुले सहमती गरेका हुन् । त्यसरी सहमतीमा हस्ताक्षर गर्नेमा माओवादी अध्यक्ष प्रचण्ड, एमालेका अध्यक्ष झलनाथ...
“तिम्री छोरीपनि सेनाले लगेर छैन भनेको भए कस्तो लाग्थ्यो रक्षामन्त्री ?”

माननीय रक्षामन्त्री ज्यू, विद्यादेवी भण्डारी, मेरो नाम...


