विज्ञान/प्रविधी
यस्तो पो रैछ शेर्पाहरुले सजिलै हिमाल चढ्नुको कारण !

नयाँ अनुसन्धानले शेर्पाहरुको रगत, वैयक्तिक कोष र मांसपेशीको बनावट कसरि हिमाली जिवनकालागि मिलेको छ । के कारणले शेर्पाहरु उच्च हिमाली भेगमा जानसक्ने विश्वप्रसिद्द आरोहणकर्ता बन्न सफल भएका हुन् भन्ने पत्ता लागेको छ ।...
हात्तीको गोबरबाट निकालेको कफी विश्वमा सबैभन्दा महँगो, नेपालीले किन नसोच्ने ?

विश्वमा सबैभन्दा स्तरिय कफी उत्पादन गर्नेमा नेपाल तेस्रो स्थानमा पर्छ । यो स्विसहरुको दाबी हो । पहिलो ब्राजिल र दोस्रो कोलम्बिया । तर अब उत्पादन जुनसुकै देशले गरुन्, पछिल्लो समयमा हात्तीको गोबरबाट निकालिएको कफी विश्वकै सबैभन्दा स्तरिय...
एउटै फोटोमा दश लाख वटा रङ

माथिको फोटो हेर्नुस् । यसमा कति वटा रङ देखिन्छन् ? यो फोटोलाई पूर्ण आकारमा हेर्दा १० लाख पिक्सेल भेटिन्छन् । ति हरेक पिक्सेल एक अर्कामा अलिकति भएपनि भिन्न छन् । हरेक पिक्सेललाई हाम्रो कम्प्युटर वा मोबाईलमा राख्दा...
अमेरिकी अनुसन्धानको दाबी : रहस्यमय जिव ‘यति’ होइन ‘योगी’

हाम्रो हिमालय क्षेत्रमा पाइने विश्वास गरिँदै आएको रहस्यमय जिव यतिलाई कसैले हिम मानवपनि भन्छन् । यो जिव हिमालय क्षेत्रमा पाइने विश्वास गरिँदै आएपनि आजसम्म यो कस्तो हुन्छ भन्ने सप्रमाण यकिन गर्न कसैले सकेको थिएन । अमेरिकी टेलीभिजनकालागि...
बन्ने भो एक घण्टामै पेरिसदेखि अमेरिका पुग्ने विमान

सन् २०२३ देखि एक घण्टामै फ्रान्सको राजधानी पेरिसबाट अमेरिकाको न्युयोर्क पुग्ने विमान बन्ने भएको छ । अहिले पेरिसबाट अमेरिका पुग्न करिब नौ घण्टा लाग्छ । फ्रान्सको एयर बसले अहिले पेरिसबाट अमेरिका पुग्न एक घण्टा लाग्ने विमान बनाईरहेको...
नेपालमै सबैभन्दा सुन्दरी पूजाकलीको शान र माननै चर्को

चितवनको सौराहामा यतिखेर पूजाकलीको सबैतिर चर्चा छ । सुन्दरी हुनु त पूजाकली जस्तो । खासगरि तेस्रो पर्यटकिय स्थल चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा उनको नाम सर्वाधिक चर्चामा रहेको हो । चौधौं हात्ती महोत्सवमा भएको हात्ती सुन्दरी प्रतियोगितामा...
पछिल्लो अनुसन्धानको तथ्य : मधुमेह र शरिरको बोसो घटाउन अदुवा

नयाँ अनुसन्धानबाट पत्ता लागेको छ, नियमित अदुवाको सेवनले मधुमेह रोगलाई घटाउन सकिन्छ । त्यसैगरि रगतमा संचित बोसोपनि पगाल्छ । हाम्रो शरिरले कसरि गुलियो र चिल्लोको मात्रा विकास गरेर संचित गर्छ भन्ने विषयमा अझै अनुसन्धान जारि छ ।...
सफल स्कुल : जोन हल्ट र हाम्रा बिद्यालय
सिद्धिचरण भटराई स्कुल हाम्रो जीवनको अभिन्न अंग भईसक्यो घर जस्तै स्कुल पनि । आज स्कुल कस्तो हुनु पर्छ भन्ने बहसले घर कस्तो हुन्छ र समाज कस्तो बन्छ भन्ने कुराको छिनोफानो गर्छ । अर्थात घर, स्कुल र समाज...
माथिल्लो कर्णाली जल बिद्दुत परियोजना राष्ट्रघाती: खारेज गर्न चर्को दबाब

नेपाल सरकार र भारतीय निजी कम्पनी जीएमआरबीच ३०० मेगावाट (पछि ९०० मेगावाट) क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजना निर्माणका लागि भएको सम्झौता नेपालको हितप्रतिकूल रहेको भन्दै त्यसलाई बदर गर्न चर्को दबाब परेको छ । यो परियोजना विश्वकै सस्तो...
कहाँ कहाँ फैलिने भो युरोपमा डेंगु ?

एशियातिर त्रास स्रिजना गरेको डेंगु अब युरोपमापनि सर्न सक्ने भन्दै त्रसित भएका छन् । स्विडेनका विशेषज्ञहरुले गरेको अनुसन्धानबाट यो तथ्य सार्वजनिक भएको हो । प्रिथ्वीमा बढ्दो तापक्रम ब्रिद्दिले गर्दा डेंगुको रोग फैलिन सक्ने दाबी विशेषज्ञहरुले गरेका हुन्...