पुष्कर शाहको दैनिकी
अपहरणकारीलाइनै ढालेर जंगलै जंगल टाप
-पुष्कर शाह तिनिहरुसित बन्दुक छैन पहिलो कुरा त । किनभने बन्दुक हुनेले छुरी देखाएर अपहरण गर्दैन । दोस्रो कुरा, छुरीले मानिसलाई बन्दुकले झैं एकैचोडी ड्याम्मै मार्न त सकिँदैन । तेस्रो कुरा उनीहरु चलाख छन, ट्रक भित्र मलाई...
यति लामो चुपी देखाएर परें म अपहरणमा
–पुष्कर शाह एक चोटि म मेक्सिकोमा थिएँ। अमेरिकाबाट प्रवेश गरेको थिएँ त्यतातिर । मेक्सिकोमा के रहेछ कुन्नी ! मानिसहरुले मलाई त्यहाँ जाने भन्यो कि डर देखाउँथे-नजाउ है नजाउ मेक्सिको त भन्दै । खासगरि नेपालीहरुले त्यसो भन्थे ।...
एक घण्टामै बिवाहको प्रस्ताब
-पुष्कर शाह म हङकङमा भएको बेलामा हो । त्यहाँ त अनौठै भयो झन । त्यतिखेर मैले १५ वटा देश घुमिसकेको थिएँ। हङकङमा हुँदा खेरि मेरो थुप्रै प्रचार प्रसार भएको थियो। रेडियो, टिभी, पत्रपत्रिकाहरुमा थुप्रै छापिएको थियो। त्यो...
बन्दूक तेर्स्याएपछि रक्सी छ्वाङ्ङै
–पुष्कर शाह मसँग एउटा लगभग लगभग रमाईलो लाग्ने घटना छ। रमाइलोपनि हो र दुर्घटनापनि। न्युयोर्कमा हुँदाको कुरा । सन २००१ को प्रसँग । नेपालीहरुले स्वागत कार्यक्रम राख्नुभएको थियो। नेपालीहरु भेट भएपछि त्यहि हो, मादल सादल बजाइन्छ। लोकगित...
पठाए पुष्करले हिलारीसँगको तस्बिर
दैनिकी पढेपछि केहि पाठकहरुले पुष्कर शाहजीसँग अनुरोध गरेका थिए-हिलारीको घरका केहि तस्बिर नेपालप्लसमा प्रकाशित गर्न। उनले आ…. नाथे दुइ चार जनाले माग्दैमा केको टाउको दुखाउनु भनेर बेवास्ता गर्न सक्थे। अझ कतिले त प्रतिक्रियाको वास्तापनि गर्दैनथे। तर त्यसो...
साईकल हराएपछि हिलारीले बोलाउनुभयो
-पुष्कर शाह अहिले मेरो अनुभवले के देखायो भने पैसाले संसार घुम्ने होइन रहेछ वास्तवमा। हाम्रै नेपालमा करोडौंपतिहरु छन। अझ अरबौंपतिहरु नै छन। तिनले अझै संसार घुम्न सकेका छैनन। त्यसैले पैसाले संसार घुम्ने होइन रहेछ भन्ने लाग्छ मलाइ।...
२१ वर्षमा बल्ल साईकल देखेको हुँ
विगत दश वर्षदेखि म साईकलको माध्यमबाट संसारलाई परिक्रमा गरिरहेको छु। यो अवधिमा मैले ११७ वटा मुलुकको यात्रा पुरा गरे। संसारका सबै महादेशहरुको। र त्यो यात्राको क्रममा मेरो साईकलको पंाग्राले १ लाख ८६ हजार किलोमिटर दूरी पार...
सुनाए पुष्कर शाहले पेरिसमा अनुभव (फोटो फिचर)
विश्व साईकलयात्री पुष्कर शाहसँग अन्तत छलफल गरियो पेरिसको नेपाली रेस्टुरेन्ट साभ दिमालया भन्नेमा। हामी पुष्करजी र म बेलुका ५ बजे ठ्याक्क पुग्दा थुप्रै साथी र जिज्ञासुहरु पर्खेर बसेका रहेछन उनलाई। पुष्करजीसँग दिनभरी प्रेस र उहाँको भ्रमणबारे अन्य काम...
नेपाली विश्व साईकलयात्री आईपुगे पेरिस
हाम्रा विश्व साईकल यात्री पुष्कर शाह ११७ देशको भ्रमण गरेर अहिले पेरिस आइपुगेका छन। उनी अहिले नेपाली तथा बिदेशी साथीभाई र जिज्ञासुहरु भेट्दै छन। विश्व प्रसिद्द आईफल टावर हेरेर आनन्दपनि लिए अस्ति उनले। हिजो नेपालीहरुसँग केहि बेर...
सुन्तलाका बोक्रा खाएर जंगलमा बितेको त्यो रात
पुष्कर शाह यूनान प्रान्त, चीन साँझ झमक्कै परिसक्यो। अब यहाँ भन्दा अगाडी जान सक्ने अवस्था छैन। अँध्यारोले बाटो समेत राम्रोसित देखिदैन । भोकले लखतरान परेको छु। दिनभरी केहिपनि खाएको छैन। पुरै दिन जंगलैजंगल हिडियो। दिनभरीको जंगलको बाटोमा गाडीबाट...


