पुष्कर शाहको दैनिकी

मकाउमा साइकलयात्री

फ्रेब्रवरी ९, २००९

सानो क्षेत्रफलको साँस्कृतिक विविधतामा रमाउँदै क्यासिनोमा जुवा पनि खेल्न भ्याए पुष्करले  मकाउ, माघ २७ (मकाउ डेली टाइम्स)- पाँचवटा महादेशका एक सय चालीस मुलुक साइकलले छिचोल्दा उनका पाङ्ग्राहरु २ लाख ९ हजार ४ सय किलोमिटर गुडिसकेका छन्। आफुलाई...

सालीताजियासँग चार घण्टा स्पा

जनवरी ६, २००९

-पुष्कर शाह सलीताजियाले मलाई धेरै पहिला देखी नै हङेरीमा स्वागत छ भनेर इमेलमा निम्ता दिएकी थिइन । म बुढापेस्ट पुग्दा उनी ईटालीमा रहिछन। सुरेन्द्रले मलाई सिङ्गै अपार्टमेन्ट मिलाई दिए । दुई दिनपछि सलीताजिया पनि आइपुगीन । उनले...

डाँडाबाट ओरालो लाग्दा झल्झली स्विस सुन्तली

डिसेम्बर १७, २००८

–पुष्कर शाह एउटा सडकले सारा परिवर्तन गरिदिन सक्छ । ठ्याक्कै त्यहि भयो दोलखामा जब स्विसहरुले लामोसाँघु-जिरी सडक बनाउन सहयोग गरे । यदि स्विसहरुले त्यो सडककालागि सहयोग नगरेको भए अझैपनि स्थानिय मानिसहरुले बाह्रबिसेदेखि नुन र तेल डोकोमा बोकिरहेका...

ईजरायलमा छरपस्ट सोल्टिनिहरु

डिसेम्बर ४, २००८

–उही साइकले पुष्कर शाह                                  संसारकै सबैभन्दा ठुलो बस स्टेशन तेल अभिवमा मलाई स्वगत गर्न नयन्द्र, भुवन अरु साथीहरु आएका थिए । दिनभरीको लामो यात्राले यस्तो लखतरान भइएको थियो कि ! गफ पनि कम गरु जस्तो । धन्न...

रोम शहरमा मोबाइल भन्दै साबुन दियो त बजियाले

नोभेम्बर २३, २००८

–पुष्कर शाह दशैको लागि छुट्टी लिएर घर जानुपूर्व म मेरा साथी सुजनलाई भेट्न ईटालीको केन्द्र भागमा रहेको रेल स्टेसन जाँदै थिएँ । स्कूटरमा आईरहेको एक पुरुषले सडकको एक कुनामा रोकिएर सोध्यो ‘ओ सर, तपाईलाई मोबाईल फोन चाहिन्छ...

लेसोथो को प्रयोगशालामा गरियो एड्स परिक्षण

सेप्टेम्बर १४, २००८

-पुष्कर शाह, लेसोथो, दक्षिण अफ्रीका यो दैनिकीपनि उहि अँधेरो महादेश अफ्रीकाकै हो । लेसोथो भन्ने एउटा देश छ सानो । दक्षिण अफ्रीकाको बिच भागमा पर्ने । जम्मा २० लाख जनसंख्या भएको । एउटा हिमाली देश जहाँ संसारकै...

मेरै क्यामरा पो बेच्दै रैछ बजियाले त !

सेप्टेम्बर ४, २००८

-पुष्कर शाह मेरो क्यामराको कहानीपनि त्यस्तै छ । हेर्दा क्यामरा जस्तो त देखिँदैन तर खास वास्तबिक क्यामरा नै हो । ओर्जिनल सोनी क्यामरा हो मैले बोक्ने गरेको । जापानमा बनेको । म कंगोको ब्राजभिलमा बाटोमा हिँडै थिएँ...

दर्जन चोटी लुटिएपछि बल्ल परिपक्का भइन्छ रे !

जुलाइ २६, २००८

-पुष्कर शाह  एक चोटी हामीलाई २५ किलोमिटरजति टाढा जानु पर्ने थियो । ट्याक्सि लियौं । ट्याक्सिलाई सोध्यौं-हाउ मच (कति पैसा हो ?) भनेर । ट्वान्टिफाइभ डलर सर (२५ डलर हजुर) भन्यो । छिनोफानो त गर्नै पर्‍यो ।...

नजाँदा जान मन लाग्ने, पुगेपछि ब्यर्थै आइएछ जस्तो

जुलाइ १४, २००८

-पुष्कर शाह   त्यसो त अफ्रिकामापनि म थुप्रै पटक लुटिएँ । लग भग सात पटक । अफ्रिका भनेको यस्तो खतरनाक ठाउँ हो कि त्यहाँ त पाँच डलरकै लागि गोली हान्दिन्छन । जोहानेशवर्गमा पाँचै डलरकालागि मार्दिन्छन । बन्दुक...

छामछुम पारेपछि गालामा चड्यांगै

जुलाइ ५, २००८

-पुष्कर शाह   त्यसपछि म त्यहिँ पुलिस स्टेशनमा बसे । सिउँडीको काँडा त यस्तो हुने रहेछ कि, छाम्दा भेटिने तर झिक्न खोज्दा नसकिने, भित्रै जाने । यस्तो छुन खोज्यो कि दुखेर खप्नै नहुने, लुगाले छुँदापनि दुख्ने भएछ...

1 2 3 4