पुष्कर शाहको दैनिकी
बिश्व साइकलयात्रीलाई दालभातको चिन्ता
अगस्ट ९, २००७
“ददिजी, अब पेरिस आएपछि के गर्ने ? आइफल टावर चढ्ने। मोनालिसा हेर्ने। अरु के गर्ने ? नेपालीहरु भेट्ने । दालभात बजाउने। यार दालभात नखाएको निक्कै भयो।” –उहि साइकले। नेपाली बिश्व साइकलयात्री पुश्कर शाहकालागि पेरिसमा केहि न केहि...
नेपाली विश्व साईकलयात्री पुश्कर शाहको यात्रासंस्मरण
अगस्ट ३, २००७
कंगोको ब्राजाभीलबाट दुलिसीसम्म रेलबाट जाने सल्लाह दिइन आन्दृयाले मलाई। यि दुई ठाउँको बिचमा साइकल चलाउनु निकै असुरक्षित रहेछ। ब्राजाभीलको बाहिरी भाग अझैपनि कङ्गोका बिद्रोहीहरुको नियन्त्रणमा रहेछ। त्यसैले मैले उनलाई विश्वास गर्नै पर्यो। गणतन्त्र कङ्गोका राष्ट्रपतीकी छोरी उनलाई...


