राजनीति
सिंहदरबारमा आँखा, तराइमा खुट्टा’ !

● डा सुबर्ण बाबु सापकोटा हिमालय भाइका हजुरबुवा र बुवा भन्नु हुन्थ्यो रे तराइको ठूलो सत्रु भारत हो, तराइको मायाँ हुन्थ्यो भने किन एसएसबीले मधेसीलाई नै दु:ख दिन्थ्यो, किन सडक बाँध बनाएर तराइ डुबाउँथ्यो ? किन तराइकै भूमि...
नयाँ संबिधान र बाबुराम भटृराईको सशंकित भूमिका
गोपीचन्द्र कार्की ७ दशको प्रयत्नपछि बल्ल जनताका प्रतिनिधिहरुद्धारा संबिधानसभाबाट ऐतिहासिक संबिधानको घोषणा ०७२ असोज ३ गते भयो । संबिधान घोषणा हुंदा सिंगै नेपालमा रहेका नेपालीले हर्षोल्लास र दिपावली मनाएर खुसी हुन भने सकेनन् । बिश्वका धेरै देशहरुले...
नाकाबन्दीबाट के पाठ सिक्ने ?
गोपीचन्द् कार्की नेपालमा, नेपालका लागि नेपालीले बनाएको संबिधान चित्त नबुझेको बखेडा निकालेर छिमेकि भारतले नाकावन्दी गरेको पनि महिनौ भैसक्यो । भारत हाम्रो युगौंदेखिको मित्र र छिमेकि हो नै । अहिले सबैको सहयोगमा नेपालले भूकम्पले थिलोथिलो भएको आफ्नो...
प्रश्न छलेर र दरीमुनि लुकाएर
आनन्दराम पौडेल इतिहासको लामो कालखण्डभरी सधैं प्रश्नहरु यथावत रहन्छन्, केवल उत्तरमात्र फेरिईरहेका हुन्छन् । तर,नेपालमात्र यस्तो अपवाद भयो जहाँ उत्तर पनि फेरिएनन् । २७-२८ बर्षदेखि नेपाली जनताले जिज्ञाशा राखिरहे, तर जहिलेपनि प्रश्नलाइ दरीमुनि लुकाइयो । नमुनाको लागि जनताका जिज्ञाशा...
भोट हाल्न नजान्ने को हुन् ति दश नक्कली सभासद ?

बिरालोलाई खास्टोमा बेरेर लुकाएर राखेपनि केहि समयपछि म्याउँ गरेपछि खास्टोभित्र लुकाएको बिरालोको भेउ खुल्छ भन्ने नेपालीहरुको किंबदन्ति र भनाई छ । यो भनाईलाई नेपालका, हाम्रा, हामीलेनै मत दिएर जिताएर पठाएका भनेर विश्वाश गर्दै आएका सभासदहरुले सिद्द गरेका...
भारत बिरोधी बन्न खोज्नेको बदनाम, अपमान वा हत्या
मदन बज्राचार्य नेपालमा बिकास हुन नसकेको मुल कारण नेपालमा भएको राजनैतीक अस्थिरता र बिथोलिँदै गएको सामाजिक एकतानै हो । यसको मुल कारण भारत सित गरेको सन १९५० को सन्धि हो । नेपालमा नागरिकहरुलाई हुकुमको गुलाम बनाउने शासन...
लोकतन्त्रको नाममा लेण्डुपेतन्त्र लाद्ने देशमा ?
मदन बज्राचार्य सन १९५०को सन्धिमा नेपाल भारतको सिमाना खुला रहने र् भारतीयहरु नेपालमा मात्रा बसोबास गर्न सक्ने ब्यबस्था गरेकोछ । तराईको सिमाना भारतको अत्यन्त अराजक अबिकशित् बिहार सित जोडिएको हुनाले बिहारमा पनि नबिक्ने बिहरीहरु हाम्रो तराईमा बसाई...
भ्रम र भ्रान्तिमै रुमल्याएर
आनन्दराम पौडेल आवरण र सुपरस्ट्रक्चरमा मात्र परिवर्तन हुने, अनि अन्तर्वस्तु, सार र संस्कारलाइ तिरस्कार गर्ने होभने राजनीतिक परिवर्तनहरु राष्ट्रको लागि भयावह हुँदोरहेछ । नेपालमा जति-जति राजनीतिक परिवर्तन हुँदैगए त्यति-त्यति पोलिटिकल कल्चर र जवाफदेहिता निख्रँदै गयो र नैतिक धरातल खस्किंदै...
राष्ट्रगाथा
आनन्दराम पौडेल “म ठूलदाई नै हुँ । ठूलदाई कै हिसाबले वुझ्नुपर्छ । ठूलदाईको दादागिरीलाइ सहन र त्यसैमा बाँच्न अभ्यस्त हुनुपर्छ” भनेर आफ्ना छिमेकीहरुप्रति भारतले आफ्ना कर्म र ब्यबहारबाट प्रष्ट अभिव्यक्ति सधैं दिईराखेकै हो । बङ्गलादेशका पूर्व कानुनमन्त्री...



