राजनीति
ठूलै अनिष्टकारि षडयन्त्र हुनसक्ने संभावनातिर आम नेपालीको ध्यान खिचिन जरुरी
भरत दहाल पछिल्लो परिस्थितिमा नेपाल र चीनका बीचमा बिस्तार हुन थालेको संबन्धलारई लिएर इण्डीयन, अमेरिकन र यूरोपीयनहरू सकसमा परेका छन् । नेपालमा अर्को अस्थिरता उत्पन्न गरेर यसलाई रोक्ने तिनीहरूको प्रयास सफल हुन सकिरहेको छैन । सरकार परिवर्तनका...
अपर कर्णाली : चुरो देखि जुरो सम्म विश्लेषण
– भरत दहाल ‘‘अपर कर्णाली’’ समझदारी नेपालको सबै भन्दा खतरनाक जलश्रोत संझौता हो। यसले कर्णाली नदिको संपूर्ण जलाधार क्षेत्र भारतीय कंपनीका हातमा पुर्याउने व्यवस्था गरेको छ। संसदमा छलफल र बहस हुँदा सबै यथार्थता सार्वजनिक हुने डरले दुइतिहाई...
प्रतिपक्ष र सरकार भन्ने वेला हैन यो
गोपीचन्द्र कार्की कांग्रेसले , संघिय लोकतान्त्रिक गणतन्त्रको संविधान नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको हो भनेर मात्र अव पुग्दैन । त्यसको जस लिने हो भने नयां संविधानको कार्यान्वयन गर्ने जिम्मेवारी पनि एमालेको भन्दा उसकै कांधमा वढी छ ।...
अतित देखि वर्तमानसम्म डा भट्टराई र जन्मिएको नयाँ शक्ती

३० जेठ मा बडो तामझाम का साथ नयाँ शक्ति नामकरण भएको नयाँ पार्टीको जन्म हुने भयो, नयाँ शक्तिका अभियन्ताको रूपमा प्रथम संबिधान सभाको निर्मम हत्या गर्ने तत्कालिन बाहुबली पूर्व प्रधानमन्त्री भट्टराई देखिएता पनि अदृश्य सहयोग बिना यत्रो...
‘नयाँ शक्ती’ नबन्दै पैसाको खोलो : स्रोत के ?

माओवादी पार्टीको अध्यक्ष बन्न नपाएर बिच्किएर भौतारिँदै हिँडेका डा बाबुराम भट्टराईको नयाँ पार्टी ‘नयाँ शक्ति’ घोषणा भैसकेकै छैन । आज घोषणा हुँदै छ । पार्टी घोषणापनि नहुँदै उनको पार्टीका नाममा उनले पैसाको खोलो बगाएर चुरिफुरि देखाएका छन्...
गौमाता मार्नेलाई जेल, लघार्नेलाई के ?

स्याङ्जाको भिरकोट नगरपालिका १० कोटस्वारा निवासी ५५ वर्षीया पद्मबहादुर विक गौबधको आरोपमा यतिखेर प्रहरी नियन्त्रणमा छन् । उनलाई प्रहरीले अझ जाँचबुझ भन्दै नियन्त्रणमा राखेको छ । त्यहि जिल्ला भिरकोट नगरपालिका २ का केशव कोइरालाले उनलाई पाँच सय...
जनताको एकमात्रै पहुँच सडक, त्योपनि खोस्ने ?

आफूले ईत्रुको हुँदादेखि सुन्दै, भोग्दै आएको नेपाल बन्द, उपत्यका बन्द, जिल्ला बन्द, सकूल र क्याम्पस बन्द । त्यो बन्दको रुप उहि छ । पारा त्यस्तै छ । उद्देश्यपनि उहि छ, देशलाई अझै आर्थिक रुपमा भार दिने ।...
किन भैरहेछ वजेटको विरोध
– गोपीचन्द्र कार्की नेपालको नयां संविधानमा व्यवस्था भएअनुसार जेठ १५ गते वजेट ल्याउनै पर्ने थियो । विजुली चम्कदा तर्सेको कुकुर अगुल्टो देखि डराउंछ भने झैं विगतमा नेकपा एमालेको ९ महिने सरकारले ल्याएको वजेटबाट कांग्रेस अहिलेसम्म पनि तिलमिलाएको...
कांग्रेसका छत्तिसे जस्ता एमाले छत्तिसे

नेपाली कांग्रेसमा कुनै बेला छत्तिसे भनेर चिनिन्थे । यिनको काम सांसद खरिदबिक्रि गराउने, पदका लागि । सुरासुन्दरी मिलाएर पनि कुर्सी दिने र लिने थियो । जुनसुकै हतकण्डा अपनाएर तिनले सरकार गिराउँथे । आफ्नै सरकार । पार्टी फुटाउँथे...


