विविध
युरोपमा खादा र चन्दाको राजनिति

दीपेन्द्र गजुरेल / बार्सिलोना, स्पेन युरोपको नेपाली समाजमा आजभोली खादा र सम्मानका लागि सामाजिक संघ संस्था तथा कम्पनी खोल्न तछाडमछाड गरेको देख्न थालिएको छ । जन्मभुमि छाडेर समुन्द्रपारीको कर्मभुमिमा आफ्नो दुखशुख जिवनयापन गर्नका लागि नेपालबाट युरोप मोहका कारण...
दाता पोसाइदिने चर्पी

कुनै दाता आयो, हैट खेतबारीमा दिसापिसाव गर्नुहुन्न, चर्पी बनाइदिन्छौं भन्यो । बनाइदियो र हिँड्यो। दाताले चर्पी बनाइदिए बापत रिपोर्ट पेश गर्यो । आफ्नो समाजसेवाको बखान लगायो । बजेट पचायो । सायद लागत भन्दा कयौं गुणा बजेट हात...
शब्दको दुरुपयोग !
महेन्द्र पौडेल ‘आफ्नो मनबाट डर हटाईदेऊ संसारका कुनै शक्तिले तिमीलाई छुने छैन, महात्मा गान्धीको यही एउटा वाणीले बिट्रिश साम्राज्य ध्वस्त भएको हो । जसमा शब्दहरु बनेर माला बनेका छन् । एकपटक एकजना कलाकार युरोपको कार्यक्रममा आए त्यसबेला...
स्विजरल्याण्डको हिमालमा नेपाली चिनो

स्विजरल्याण्डको ब्रेडवाल्डमा नेपाली लुङता (तोरण) लगेर नेपालको चिनो राखिएको छ । हाल ब्रेडवाल्ड निवाशी चितवनका राम परियारले नेपाली लुङ्ता लगेर ब्रेडवाल्डमा नेपालको चिनो स्वरुप राखिदिएका हुन् ।...
अष्ट्रियामा नेपाली दुतावास खुल्यो, पासपोर्ट भिसाबाट काम शुरु

शिव सापकोटा / भियना, अष्ट्रिया अष्ट्रियाको भियनामा नेपाली दुतावास खुलेको छ । दुतावासले काम शुरु गरेको आज पहिलो दिन हो । आजबाट औपचारिक रुपमा काम शुरु गरेपछि यहाँका नेपाली, नेपाली संघसंस्था र नेपालप्रेमी अष्ट्रियनहरुलाई सामूहिकरुपमा भेटघाट गर्दै तुरुन्तै...
नयाँ द्रिष्टिकोण सार्वजनिक गर्दै एन आर एन ए ईटालीको अध्यक्षमा राजन चापागाईको उमेदवारी

आज भन्दा १७ वर्ष पहिला अर्थात २००० को मे महिनामा ईटालीको मिलान शहर आएको थिएँ म । सन् २००३ सम्म मिलानमा बसेँ । त्यतिबेला भर्खर भर्खर नेपालीहरुको आगमन हुँदै थियो । त्यस समयमा मपनि नयाँ भएकोले धेरै...
समाचार लेखेकै आधारमा एन आर एन पोर्चुगलका प्रवक्ताद्वारा पत्रकार र वालकमाथि हमला

कुरो १३ अगष्ट २०१७ को हो । पुर्व घोषित तालिका अनुसार डा। गोविन्द केसीको समर्थनमा कसरी ऐक्यबद्धता जनाउन सकिन्छ, अनि नेपालमा आएको बाढीबाट प्रभावित भएकाहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनेर भनेर १०-१२ जना साथीहरु अलमेदा पार्क लिस्बोन,...
जनसंपर्क समिति स्विजरल्याण्डलेआयोजना गरेको भलिवल प्रतियोगितामा बासेल टिम प्रथम

जनसंपर्क समिति स्विजरल्याण्डले हिजो जुरिच शहरमा नेपाली नेपालीकाबिच भलिवल प्रतियोगिता आयोजना गर्यो । त्यसमा छ टिमले भाग लिए । पहिलो बासेल टिम भयो । दोस्रो जुरिच क्लब । तेस्रो आराउ टिम । तिनले पहिलो, दोस्रो र तेस्रो...
स्विजरल्याण्डको विकास र संरचनामा एमाले सचिवको चासो

योगेश भट्टराई नेकपा एमालेका सचिव त हुन् नै, एमाले प्रचार विभागका प्रमुखपनि । यतिखेर उनी स्विजरल्याण्डको जेनेभा शहरमा छन् । एमालेको भात्रि संगठन प्रवाशी नेपाली मञ्च स्विजरल्याण्डको अधिवेशनमा प्रमुख अतिथिको भूमिकामा भाग लिन उनी जेनेभा आइपुगेका हुन्...


