विविध
अपांगता भएका दुई पात्र लिएर अन्नपूर्ण क्षेत्रको छोमरोङमा

एघार वर्षको स्विस ठिटो आनत्वान बोदमेयर जो जन्मैदेखि अपांगता भएका । ४० वर्ष पुगेका नेपाली पत्रकार गजेन्द्र बुढाथोकी जो स्वारी दूर्घटनामा परेर अपांगता भएका । यि दुई अपांगता भएका दुई जनालाई तिनको परिवारसहित अन्नपूर्ण हिमाली क्षेत्रको यात्रा...
चार तारे झण्डाको दुरुपयोग

टाँडी सौराहा चोक निवासी हरि रिजालसित त्रिबेणीघाट घुम्ने मेसो मिल्यो । मेघौली विमानस्थलबाट सिधा पश्चिम जाने कच्ची, गेगर हालेको सडक नछोडि गए त्रिवेणी पुगिँदो रहेछ । भदौको मध्यतिर रापती र नारायणी दुबै नदी मात्तिएर बगेका थिए ।...
जाँडरक्सी, रक्तचाप र मधुमेहले गाउँ गाउँमा बिचल्ली, ईज्जत जोगाउन गुपचुप

केहि वर्षकै बिचमा गाउँमा विकासे जाँड नराम्रोसित छिरेछ । बियर, भोड्का र रमको पहुँच धेरैका घरघरसम्म पुगेछ । कतार, दुबाई र साउदी अरेबिया नजाने घरनै छैन । कसैको घरमा त्यो छुटेमा युरोप, अमेरिका, जापान वा दक्षिण अमेरिकाभएपनि...
विश्वकै सबैभन्दा ठूलो नेपाली भाषाको पुस्तकालय बाँसका घोंचाले पूनर्निर्माण

विश्वकै सबैभन्दा ठूलो नेपाली भाषाका ग्रन्थहरु सुरक्षित रहेको पुस्तकालय । यस्तो पुस्तकालय बाँसका घोंचाहरुले जेलेर, अड्याएर पूनर्निर्माण भैरहेको छ भन्ने सुन्दा धेरैलाई अचम्म लाग्ला । अरु देशका विशाल पुस्तकालयहरु देख्नेलाई झनै अचम्म लाग्न सक्छ, मदन पुरस्कार पुस्तकालय...
चितवन समाज गठन सँगै जर्मनीमा तिजको रमझम

“चितवन समाज जर्मनी”को संस्थापक समिति विधिवत गठन भएको छ । जर्मनीको विभिन्न क्षेत्रमा रहेका चितवनवासीहरु जम्मा बहेर संस्थापक समिति चयन गरेका हुन् । तदर्थ समितिका संयोजक यज्ञराज सुवेदीको सभापतित्व र गैह्र आवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा...
बन्छिन् कि त नेपाली मूलकी महिला अमेरिकी राज्य प्रतिनिधी
अमेरिका निवासी जेशिका गुरुङलाई त्यहाँको डेमोक्र्याटिक पार्टीले सफल नेत्रीका रुपमा छानेको छ । यो पार्टीकै तर्फबाट हिलारी क्लिन्टन राष्ट्रपतीको पदमा उमेदवार छन् । हिलारी लगायत यो पार्टीले धेरै क्षेत्रमा जित्ने संभावना रहेको धेरैको भनाई छ । त्यसैले...
कता छ अपांगता भएकालाई दिने सरकारी सहयोग ?

पोखरा, फेवा तालको किनारमा यस्ता ब्यक्तिपनि देखिए । वाग्लुङ जैदीका दिर्गे परियार । उनका दुबै गोडा काँधमाथि खप्टिएका रहेछन् । बुवा आमा नभएकाले अपांगता भएका यिनलाई उनैका मामा माउजुले पालेका रहेछन् । यतिखेर उनको जिवन फेवा तालको...
बन्ला त स्विजरल्याण्डको हिमालमा ‘शेर्पा मार्ग’ ?

बिवाद नभैदिएको भए यतिखेर स्विजरल्याण्डको जेरमात भन्ने ठाउँमा शेर्पा ट्रायल अर्थात् शेर्पा मार्ग बनिसक्ने थियो । नेपालको हिमाली क्षेत्रको पदयात्रा मार्ग बनिसक्थ्यो । धेरै पर्यटकले नेपालको हिमाली क्षेत्रको शेर्पा मार्गको स्वाद चाख्न पाउने थिए । तर स्विजरल्याण्डको...
स्विजरल्याण्डमा प्रचलित बन्दै ‘शेर्पा आउटडोर’

जहाँ हिमाल, हिमाली जिवन र पदयात्राको नाम लिईन्छ त्यहाँ शेर्पाको नाम जोडिन्छ । चाहे नेपाल होस वा अन्य हिमाली क्षेत्रमा । विश्वमा नाम कमाएका शेर्पाहरुको नाम नेपालमा मात्रै नभएर अन्य मुलुकमापनि प्रशस्तै जोडिएको छ । स्विजरल्याणमापनि शेर्पाहरुको...



