विविध
युरोपेली मुलुककको यस्तो देश जहाँ नागरिकलाई ‘खरायोले झैं बच्चा पाउन’ सरकारको अपिल

जन्मदर निरन्तर घट्दै गएपछि युरोपेली परिषदको एउटा देशले आफ्ना नागरिकहरुलाई सकेसम्म धेरै बच्चा जन्माउन अपिल गरेको छ ।...
तनहुँकी सामान्य महिला कोरियाको वातावरणिय संस्थाको उच्च अनुसन्धानकर्तादेखि करोडौंको लगानीकर्ता

-अर्जुन बराल / दक्षिण कोरिया आफ्नै देशमा फलानोको छोरी। फलानोको श्रीमती, बुहारी हुँदै नाता थपिदै जाने एक पात्र बन्छन् धेरै महिला । त्र उनलाई यो फलानोको छोरी, बुहारी, पत्नीमा मात्र सिमित हुनमन थिएन । बिश्वका ती प्रख्यात...
लुम्बिनीको माटो र वुद्धको मूर्ति अष्ट्रेलियामा सजाईने (भिडियो सहित)

सानु घिमिरे / अष्ट्रेलिया आफ्नो कला, संस्कृति, रीति, रिवाजलाई आफ्नो पुस्तामा कायम राख्दै भावी पुस्तामा समेत यस्लाई निरन्तरता दिनका खातिर अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामुदायिक केन्द्र निर्माण कार्यलाई तिब्रता दिने अभिप्रायले आगामी डिसेम्बर...
विचारको बिम्ब र त्यसको प्रतिबिम्ब
भिम खनाल मानव जीवन स्वयम् मानिसका बिचार तथा भावहरुकाे प्रतिबिम्ब हाे भने जिवनकाे अाराेह अबराेहमा अाईलाग्ने सफलता, असफलता, उन्नति, दुर्गती, महानता, तुक्षता, शान्ति , अशान्ति अादि ईत्यादी मानव बिचार तथा मानब बिचारहरुका बिम्ब प्रतिबिम्ब मानिन्छन । जाे...
एक्लो प्रयासमा बनेको हो लाप्राक नमूना बस्ति कि विश्वभरिका नेपालीको सहयोगमा ?

सन् २०१५ मा ठूलो भुकम्पले गोरखाको लाप्राकमा सर्वधिक क्षेती पुग्यो । त्यस लगत्तै विश्वभरिका नेपाली चन्दा, दान र सहयोग जुटाउन कस्सिए । विश्वभरिका गैर आवाशिय नेपालीले सकेको सहयोग उठाए । गैह्र आवशिय नेपाली संघ (एन आर एन...
बन्ला र कम्युनिष्टहरुको अर्को क्रान्तिकारी रिम ?

प्रेम पाठक / बेल्जियम स्वास्थ्यमा खासै समस्या नभएपनि म केहि दिनदेखि चिकित्शकको सल्लाहले बिरामी बिदामा थिएँ । चेग्वेभाराको सहादतको पचास बर्ष पुग्दै गरेको अघिल्लो दिन अक्टोबर ८ । सधै क्रान्ति र मुक्तिको कुरा गर्ने नेदरल्याण्ड्स निवासी कमरेड...
काठमाडौं जाँदै भए सतर्क रहनुस्, चाबी लगाएको सुटकेशबाट यसरिपनि हुन सक्छ चोरी !

परदेशबाट आफन्तलाई केहि उपहार, केहि नौला सामाग्रि, केहि आकर्षक कोसेली लैजाँदै हुनुहुन्छ भने होस गर्नुहोला । सुटकेशमा चाबी लगाएँ भनेर ढुक्क हुनुभयो भने झन ठूलो धोका पाउन सक्नुहुन्छ । चाबी लगाएकै सुटकेशपनि जादुगरले झै आँखा छलेर, फुटाएर...
नेपालीसितै रमाएर मनाए ईटालियनलेपनि मिलानमा दशैं

मितेरी मन्च मिलानले दशैं आयोजना गर्ने मेसो मिलायो । बिहानै हलमा एक हुल युवाहरु पसे । पहेंला जमरा टेबलमा राखे । नेपाली ढाका टोलीको लाम लगाइयो । घडा राखे । दशैंको सजावटकालागि झल्लरहरु झुण्ड्याए । अनेक थरी...
जिवनयापनका लागि विश्वका यि हुन दश उत्क्रिष्ठ देश

विश्वमा दैनिक जिवन यापनकालागि कुन देश सबैभन्दा उत्तम होला ? केका आधारमा कुन देश उत्क्रिष्ठ दर्जामा पर्छन् ? विश्वको सबैभन्दा उत्क्रिष्ठ देश स्विजरल्याण्ड मानिएको छ, सन् २०१७ को अध्ययन अनुसार । आर्थिक, सामाजिक, जिवनस्तर र जिवन जिउनकालागि...



