दाता पोसाइदिने चर्पी
कुनै दाता आयो, हैट खेतबारीमा दिसापिसाव गर्नुहुन्न, चर्पी बनाइदिन्छौं भन्यो । बनाइदियो र हिँड्यो। दाताले चर्पी बनाइदिए बापत रिपोर्ट पेश गर्यो । आफ्नो समाजसेवाको बखान लगायो । बजेट पचायो । सायद लागत भन्दा कयौं गुणा बजेट हात पार्यो । आफूले समाजसेवा गरेको भन्दै नाम कमायो । गाउँलेले एक थोपो पिसावपनि नगरि दातालाई पोसाइदिए । दाताको काम फत्ते भयो । चितवनको गढीस्थित चेपाङ गाउँमा देखिएको हालत ।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक






