महिला सरोकार
युरोपकै सबैभन्दा अग्लो शिखरमा नेपालको झण्डासहित नेपाली चेली (फोटैफोटो)

युरोपको सबैभन्दा अग्लो हिमाल मो ब्लँको चुचुरो टेकेकी छन्, एक नेपाली चेलीले । दुई दिन लगाएर नेपाली चेली मनिकला राई चुचुरोमा पुगेकि हुन् । उनले मो ब्लँको चुचुरोमा नेपाली झण्डापनि फहराएकि थिईन । हिजो जुलाई २७ का...
चन्द्रमाको प्रकाशमुनी अन्तर्राष्ट्रिय दौडमा मेरो अनुभव

मनिकला राई गएको बिहिबार सिसिसि (CCC) भन्ने अन्तर्राष्ट्रिय स्तरको दौड प्रतियोगिता भयो । ईटालीको कुमाएर (Courmayeur) देखि दौगेरर स्विजरल्याण्डको सेँपेक्स (Champex) हुँदै फ्रान्सको हिमाली क्षेत्र सामोनी आइपुग्नुपर्ने । यो एक सय एक किमी लामो दूरीको दौड प्रतियोगिता...
राज्य र बलात्कार
शारदा शर्मा केही समयअघि अष्ट्रेलिया जाँदा, त्यहाँको टेलिभिजनले, महिला र बालबालिकामाथि हिंसा भएमा तुरुन्त रिपोर्ट गर्न सुझाउँदै तारन्तार हटलाइन नम्बरहरु दोहराइरहेको देखेकी थिएँ । के गरेको होला जस्तो लागिरहेथ्यो। खबर गर्ने बित्तिकै तत्काल प्रहरी पनि आइपुग्नेरहेछन् ।...
गृहमन्त्री ज्यु नेपालमा सरकार र प्रशासन छ कि छैन ?
● नबराज सिम्खडा” जिज्ञासु” / कतार सम्माननीय गृहमन्त्री ज्यु नमस्कार देशमा बढिरहेको हत्या, हिंशा, बलत्कार, भ्रस्टाचार लगायतको बिगबिगी सन्चार माध्यम र सामाजिक संजालहरु थाहा पाएर आज परदेशी भुमिबाट यो पत्र लेख्दै छु । आशा छ कुनै न...
सन्तान दिनेलाई पहिचान नदिनेले नारी स्वतन्त्रताका गफ हाँक्ने ?
कल्पना मगर / लुभेन, बेल्जियम आज भन्दा १०५ वर्ष अगाडी संसारका महिलाहरूले पुरुष र महिलाबिचको भेदभाव बिरुद्धमा लामो समय आनदोलन गरी प्रप्त गरेको अधिकारको महान दिन हो । पुजिवांदी ब्यापारको चरम होडबाजीमा बिकसित मुलकहरुका महिलाहरुले पुरुष सरह...
अन्तर्राष्ट्रिय नारी दिवश : के भन्छन त युरोपका केही नारीहरु ?

सन्तोष न्यौपाने / बेल्जियम आज अन्तर्राष्ट्रिय नारी दिवस विश्वभरी बिभिन्न कार्यक्रम गरि मनाइयो । प्रवासमा रहेका नेपाली दिदि बहिनीहरुले पनि आआफ्नो तरिकाले कार्यक्रमहरु आयोजना गरि मनाए । बेल्जियम, पोर्चुगल, स्पेन, नेदरल्याण्ड तथा फ्रान्समा रहेका नेपाली नारीहरुले बिबिध...
नारी दिवश र पुरुषहरूको दायित्व

सिता सापकोटा / बेल्जियम “अन्तराष्ट्रिय नारी दिवस र महिला हिँसा ” आज हामी हरेक बर्ष मनाउँदै आईरहेको अन्तराष्ट्रिय नारी दिवस मनाउन गईरहेका छौँ । १०५ बसन्त पार गर्दै गर्दा पनी हामी माथीका हिंसा कती न्युनिकरण भए भनेर...
बलात्कृत सोच’ माथि मेरो दृष्टिकोण

शारदा शर्मा प्रिय देवकीजी, म कानूनमन्त्री नरहरि आचार्यकी पत्नी हुँ । कानूनमन्त्रीको समेत सन्दर्भ जोडेर तपाईंले लेख्नु भएको लेख पढें, साह्रै मार्मिक रहेछ । यो दुःखद समाचार पहिला पनि पढेकी हुँ । एघार वर्षको उमेरदेखि आफ्नै हजुरबाबु...
बलत्कृत सोचहरु

देबकी विष्ट यि कुराहरु लेखी रहनु खासै आवश्क थिएन । त्यो दिनको घटनालाई स्मरणमा ल्याएर लेख्ने इच्छा पनि थिएन तर मन्त्री ज्यूको संसदमा बलत्कार सम्बन्धीको मुलुकी ऐनको पेशले गर्दा लेख्न बाध्य भए । आफ्नो बडुवाइ पनि गर्न...



