विविध

नेपाली आरोही पूर्जाले राखे विश्वमै नयाँ रेकर्ड

अक्टोबर ३०, २०१९

गोर्खा सैनिकका पूर्व सदस्य निर्मल पूर्जाले विश्व रेकर्ड कायम गरेका छन् । विश्वका आठ हजार मिटर भन्दा अग्ला १४ शिखरहरु सबै करिब छ महिना (१८९ दिन) मै सफलतापूर्वक चढेर विश्वलाई चकित पारिदिएका हुन् । यति हिमाल आरोहण...

चिनियाँ राष्ट्रपतीका आँखा छोप्न फोहोरमाथि विरुवा

अक्टोबर ९, २०१९

-नारायण गाउँले / काठमाडौं तीनकुनेमा अग्लो डिल उठाएर रोपिएका यी बिरुवा अस्थायी हुन् र फोहोर छोप्ने उद्देश्यले रोपिएका हुन् भन्ने स्पष्ट देखिन्छ । किनारमा दुबो बिछ्याउँदै गरेको पनि देखियो ।...

काठमाडौं विमानस्थल ओर्लिँदा दाँतमा ढुंगा लागेजस्तो

अक्टोबर ६, २०१९

-नारायण गाउँले / काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झर्नेबित्तिकै गेटमा केही तामाका गाग्री र ताउलीहरू राखिएका थिए । राम्रो लाग्यो । तर नजिक पुग्दा थाहा भयो, त्यहाँ राखिएका फूलहरू कुहिएर पानी दुर्गन्धित बनेको रहेछ । दाँतमा ढुङ्गा लागेझैँ...

फ्रान्सको अन्तर्राष्ट्रिय हिमाली दौडमा नेपालीपनि

सेप्टेम्बर ३, २०१९

युरोपको सबैभन्दा अग्लो हिमाल मो ब्लँलाई वरिपरिबाट फन्को मार्ने अन्तर्राष्ट्रिय दौड प्रतिस्पर्धामा नेपालीपनि सहभागि भएका छन् । युटिएमभि मो ब्लँ अल्ट्रा रन भनिने १७१ किलोमिटर लामो यो दौडमा गोरखाका डिना बगाले सहभागि भएका हुन् । अल्ट्रा रनमा...

यात्रामापनि घरि घरि जिस्काउन आइरहने ति पात्र

सेप्टेम्बर १, २०१९

-सुधिर राना / पेरिस, फ्रान्स यूरोपको बेफूर्सदिलो जीवन । काम । घर । फेरि काम । बाँक़ी रहेको अलीकती समय सामाजिक संघ संस्थाको कार्यक्रम मै व्यस्त भइन्छ । यसैगरी दिन, हप्ता, महीना हुँदै बर्ष बितेको पत्तै हुँदैन...

स्विसहरु धनी, तर कति धनी ?

अगस्ट ३१, २०१९

माओवादी नेता पुष्पकाल दहालले नेपाललाई स्विजरल्याण्ड बनाउने भन्दै भाषण गरेपछि स्विजरल्याण्डको नाम नेपालमा झन बढि लिईन्छ । स्विजरल्याण्ड असाध्यै धनी देश हो । विश्वमै धनी देशका नागरिकसित कति छ त पैसा, धन ? कति धन भए विश्वकै...

पिँढीमै बसेर पेट चिर्थे चिन्यामान

अगस्ट १, २०१९

-गोपीचन्द्र कार्की हामी सानो छँदा अर्थात आजभन्दा पचास वर्ष अघि बा आमालाई पिराउँदा वा झगडा गर्दा बा आमा भन्नु हुन्थ्यो ‘सुईहाल्ने मान्छे बोलाइदिउँ ? अलि धेरै हराम भए धोक्रामा मान्छे हालेर लाने गठेलाई बोलाइदिउँ ? घर बाहिर...

केही सम्झना कीर्तिबाबुका

जुलाइ २६, २०१९

-हरि अधिकारी संस्कृतिविद् सत्यमोहन जोशीले सुनाएका स्वर्गीय प्रधानमन्त्री कीर्तिनिधि बिष्टसँग सम्बन्धित केही रमाइला संस्मरण पोस्ट गरिएका रहेछन् मेरो एक जना साथीको फेसबूक वालमा । जोशीले सुनाएका ती स-साना प्रसङ्गहरू पढेपछि मैले पनि मेरो सम्झनाको सन्दूक उघारेर हेर्ने...

नेपालको विकास छिट्टै गर्न पोल्याण्डबाट सिकौं

जुलाइ १२, २०१९

-बिकल ढुंगेल / युरोप नेपालमा भन्ने गरिन्छ, ‘चीन र भारत जस्ता ठुला देशको बिचमा हामी छौँ । उनीहरुको तीब्र बिकाससँग सँगै हाम्रो त्यसै विकास हुन्छ । चीनको एक अरब मान्छे मध्ये १५ प्रतिशत नेपाल घुम्न आइदिए भनेपनि...

भारतीय सेनाले यती देख्यो, नेपाली सेनाले भालु

जुन १८, २०१९

भारतीय नेपाका तर्फबाट सोमबार एउटा ट्विटर स्टाटस सार्वजनिक गरियो । मकालु हिमालको आसपास रहस्यमय जिव यतीको पाईला भेट्यौं भन्दै । त्यस लगत्तै यो स्टाटसले एकदमै हलचल मच्चायो । फ्रान्सेली मेडियालेपनि यसलाई चासो दिए । भारतीय सेनाले यति...

1 2 3 4 54