अडियो ब्लग
राष्ट्रघाती बिरुद्द चित्रबहादुर केसीको संसदमा भनाई (अडियो रेकर्ड)

अहिले मधेशलाई हिमाल र पहाडबाट छुट्टाउने । हिन्दी भाषालाई नेपाली भाषा सरह कामकाजीको भाषा, राष्ट्रिय भाषाका रुपमा मान्यता दिने । काँकडभित्ताबाट महेन्द्रनगरसम्मको भूभाग कसरि पहाडबाट छुट्ट्याउने ? नेपालको संविधान ड्राफ्ट हुनु अघि भारतीय दूतावास लैनचौरमा लगेर त्यहाँबाट...
कलाकारिताका नाममा नक्कली कागज बनाउँदै यि हुन् महिला ठग्ने बेल्जियमका ठग

कलाकार हुँ भन्दै परिचय दिने प्रकाश अर्याल बेल्जियमको ब्रुज शहरमा बस्छन् । कामधामको नाममा भाँडा माझ्छन् । उनको कमाई राम्रै हुन्छ । धेरै समय फेसबूकमा बस्छन । अनि राम्रा र फसाउने खालका केटि खोजेर साथी बनाउँछन् ।...
“मेरो मुख्य दायित्व खाडीका नेपालीको दुखलाई कम गराउने हुने छ” श्रेष्ठ

‘प्रमुख दायित्वमा राखेर खाडीमा नेपालीहरुले पाएको दुखलाई ब्यबस्थित गर्नेछु । नेपालको विकास गर्नको लागि नीति निर्माण तहमा बिशेष भूमिका निर्वाह गरेर कार्य गर्नेछु‘ –एन आर एन केन्द्रिय सचिव उम्मेदवार सुरेन्द्र श्रेष्ठ । गैर आवासीय नेपाली संघ अर्थात्...
‘बेल्जियममा नेपाल हाउस बनाउने योजना अगाडि बढ्छ’

बेल्जियममा नेपाल हाउस बनाउने योजना अगाडि बढ्छ-संयोजक, राधाकृष्ण अधिकारी-जयन्तु सक्रितम तथा नेपाल हाउस परियोजना ठिक चार वर्ष अगाडी बेल्जियमको लुभेन सहरमा भागवतज्ञान महायज्ञ सम्पन्न भएको थियो। यूरोप भरिका नेपालीहरुको उपस्थित उक्त कार्यक्रमको लक्ष्य थियो, बेल्जियमवासी नेपालीहरुको लागि...
चुनाव एन आर एनको, राजनितिक प्रतिस्पर्धा दलहरुको (अडियो रिपोर्ट)

सन्तोष न्यौपाने / बेल्जियम गैह्र आवासिय नेपाली संघ अर्थात एन आर एनले नेपालमा धेरै सहयोगि कामहरु गरिसकेको छ । विनाशकारि भुकम्पमा पनि संघका उच्च पदाधिकारि तथा अन्य नेपालीहरुले प्रत्यक्ष रुपमा सहयोग गरेका थिए । झट्ट हेर्दा एन...
‘मुख थुनेर कुटियो, बेहोस भएर ब्युँझिँदा रगताम्मे भएछु’

म रक्त चापले बिरामी परें । म्रिगौलामा समस्या परिसकेको रहेछ । मलाई काम दिने संस्थाको मेनेजरले औषधी गर्न्, बस्ने खाने ठाउँ पोर्चुगलको लिस्बोनमा पाइन्छ त्यतै लैजान्छु भनेर गाडीमा अहल्यो । तर उसले एउता ओह्राल्यो । कुट्यो ।...
दशैं संझिँदै मनजति नेपालतिर

गाउँघरमा त यतिबेला दशैंको रौनक छ । काम गर्न शहर पसेकाहरु घर फर्केका छन् । बिदेश गएकाहरुमध्येपनि धेरै चाडवाडको मुख पारेर स्वदेश फर्केका छन् । तर बिदेश गएका कतिपय भनें घर, परिवार र चाडवाड सम्झिँदै बिदेशमै बस्न...
प्रधानमन्त्रीले भने “अमेरिका राम्रोसँग घुम्न पाइएन, स्कटिङ्मा जाँदा खानाको मेसो नि मिलेन”

● सन्तोस न्यौपाने / बेल्जियम “बेल्जियम, नेदरल्याण्ड, जर्मनिलगायतका देशबाट धेरै नेपालीहरु नेपाली बोलेकै आधारमा डिपोर्ट गरिएको छ । रोक्नु पर्रदयो” भनेर आग्रह राखे नेपालीले । तर कोइरालाले सोझो उत्तर दिए ‘अब तपाइसँग पासपोर्ट पनि छैन । अवैधानिक...
एसेन्टा मेलामा दुतावासलाई मुछ्ने झुठको फेरि पर्दाफास

एसेन्टा मेलामा नेपालीसित चर्को रकम असुलेर भिसा सिफारिस गर्नेहरुले सवै स्पोन्सरको सीसी नेपाली दुतावास, एनआरएन बेल्जियम, नेपाली व्यवसायी संघ बेल्जियम, स्टल व्यवस्थापन समितिका संयोजक, अन्तरसंस्था समन्वय संयोजकलाई पठाइएको भन्दै नेपाली दुतावासलाईपनि मुछ्ने काम गरेका थिए, एसेन्टा मेला...
एसेन्टा मेलामा गरिएको मानव तस्करीको थप भण्डाफोर (अडियो सहित)

बेल्जियममा गत सेप्टेम्बर २२ मा सकिएको एसेन्टा भनिने अन्तर्राष्ट्रिय मेलामा ठगि गरेको, नेपालीलाई मनपरि पैसा असुलेर लयएको तथ्य फेरि खुलेको छ । अहिले यो तथ्य एसेन्टा मेलाका लागि नेपाली पक्षको ब्यवस्थापन गर्ने समितिका प्रचार प्रसार संयोजक ओम...


