चुनाव एन आर एनको, राजनितिक प्रतिस्पर्धा दलहरुको (अडियो रिपोर्ट)
- सन्तोष न्यौपाने / बेल्जियम
गैह्र आवासिय नेपाली संघ अर्थात एन आर एनले नेपालमा धेरै सहयोगि कामहरु गरिसकेको छ । विनाशकारि भुकम्पमा पनि संघका उच्च पदाधिकारि तथा अन्य नेपालीहरुले प्रत्यक्ष रुपमा सहयोग गरेका थिए । झट्ट हेर्दा एन आर एन राम्रो देखिए पनि यस भित्रको राजनैतिक दबदबाले भने एन आर एनको अस्तित्व धरापमा पार्ने काम गरेको छ । अहिले युरोपमा रहेका राण्ट्रिय समितिहरुमा धमाधम अधिवेशन भइरहेको छ र नयाँ कार्यसमिति चुन्ने प्रक्रियामा रहेका छन् । बेल्जियममापनि भोली नयाँ कार्यसमितिको लागि निर्वाचन हुन् गैरहेको छ । र सबै राजनैतिक प्रतिष्पर्धामा अगाडी सरेको छ बेल्जियमको निर्वाचन । यसै आधारमा रहेर तयार परियाको यो रिपोर्ट ।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक





