संबिधान नबनी बिदेश आउने नेता फ्रान्समा बहिष्कार (भिडियो ब्लग)

संबिधान बनाउने मूल कसम खाएर संबिधान सभामा पुगेका नेताहरु संबेदनशिल देखिनुको साटो उल्टो नेपालको तलब भत्ता खाएर बिदेश भ्रमणमा रमाउन थालेपछि बिदेशमा बसेका नेपालीहरु क्रुद्द बने । कसो गर्ने त ? अब कुनैपनि सभासद, मन्त्री र प्रमुख राजनितिक दलका नेतालाई देशमै बसेर संबिधान बनाउन दबाब दिने उद्देश्यले तिनको भ्रमणलाई अस्विकार गर्ने निर्णय पेरिसवासी नागरिक समाजले गरेको छ । त्यसै विषयमा अस्ति आयोजना गरिएको छलफलको केहि भाग भिडियो ब्लगको रुपमा हेर्नुस्–

तपाइँको प्रतिक्रिया