पोर्चुगलमा तिज

हिजो पोर्चुगलको राजधानी लिस्बोनमा नेपाली चेलीहरुले धुमधामका साथ तिज मनाए । एन आर एन पोर्चुगलले चेलीबेटीको सम्मानमा निशुल्क रुपमा खाना, दर खाने मेसो र ठुलो हल को ब्यवस्था गरिदिएको थियो । महिला र पुरुष गरेर करिब ५०० जनाको उपस्थिति थियो ।

तपाइँको प्रतिक्रिया