नेपाली खरर बोल्ने पोर्चुगलकी ‘गुलाबी देवी घिसिङ’

हामी मध्ये धेरैलाई बिदेशी भाषा बोल्न पाए ठुलो मान्छे भएँ जस्तो लाग्छ । जानी नजानीपनि ठुटे अंग्रेजी  बोल्नुपर्छ । शुद्द अंग्रेजी नजानेपनि नेपाङ्रेजी (नेपाली-अङ्रेजी मिश्रित) बोलेर हामी जान्ने सुन्न बन्न खोज्छौं । तर बिदेशीहरु भने हाम्रो भाषा खोजि खोजि सिक्न खोज्छन् । यि रोजी ब्लन्डी पोर्चुगली नागरिक हुन् । उनको जन्म र कर्म थलो पोर्चुगल हो । तर उनी नेपाल, नेपाली मान्छे र नेपाली भाषा भनेपछि हुरुक्क हुन्छिन् । पोर्चुगलमापनि नेपाली भेटिँदा नेपालीमै कुरा गर्न रुचाउँछिन् । नेपाल र नेपाली भाषा प्रति हुरुक्क भएर उनले नेपाली नाम नै राखेकि छिन्- गुलावी देवी घिसिङ । उनी कसरि नेपाली भाषा बोल्छिन् हेर्नुस् भिडियो ब्लग ।

तपाइँको प्रतिक्रिया