फोटोमा जिवजन्तु (३९ औं भाग)

-राजेन्द्र अधिकारी / हङकङ

भाले फूलटोकी (Forked Tailed Sunbird-male)

विश्वका धेरै कुनामा हावापानी, माटो, किराफट्याङ्रा र जैविक रचनाले फरक खाले जिवहरु जन्माउँछ, खेलाउँछ, रमाउने बनाउँछ । जैविक रचनाका कारण जहाँजहाँ जिवजन्तुकालागि उचित वातावरण, आहारविहार र उचित वासस्थान मिल्छ त्यहाँत्यहाँ समान खाले जिवजन्तुपनि पाइन्छन् । नेपालबाट धेरै टाढा हङकङका वन, खेत र समुद्रि तटमा प्रक्रितिका अनेक आयाममा रमाउँदै र खोजि गर्दै हिँड्दा राजेन्द्र अधिकारीले नेपालमा पाइने केहि समान र केहि असमान फूल, चरा र वनस्पती फेला पारेका छन् । उनको क्यामराभित्र समेटिएका केहि प्रक्रितिका स्वरुपहरु यस्ता छन् !

पोथी फूलटोकी (Forked Tailed Sunbird-Female)

पूतली (Common Bluebottle)

पूतली (Common Tiger)

पूतली (Indian Pal Bob)

पूतली (Large Faun)

पूतली (Lemon Pansy)

पूतली (Plain Tiger)

पूतली  (Punchinello)

पूतली  (Tailed Cupid)

पूतली  (Tailed Cupid)

पूतली  (Tailed Jay)

पूतली  (White Dragontail)

(नाम थाहा हुन नसकेको सुन्दर फूल)

तपाइँको प्रतिक्रिया