फोटोमा जिवजन्तु (३८ औं भाग)
-राजेन्द्र अधिकारी / हङकङ
तराई, पहाड, हिमालमा बस्नेका भाषा, पहिरन, संस्क्रिति र रहनसहन फरक भए जस्तै जिव जगतमापनि फरक थलो, भिन्न क्षेत्र र जात अनुसार आनीबानी, पहिरन, खान्की सबै फरक हुन्छ । फरक वासस्थान र भिन्न थलो, ठाउँ चिनेर फरक जाति र प्रजातिका जिवजन्तु अवलोकन गर्न पाउनुको रसस्वादन भिन्नै हुन्छ । यसमा चरम आनन्द त हुन्छ नै, प्रक्रितिमा लुकेका अनगिन्ति रहस्यहरुको ज्ञानपनि लिन पाइन्छ । प्रक्रितिका अनेक रुप र थलो चहार्दै हिँड्ने एक चराविद हुन्, राजेन्द्र अधिकारी । उनले हङकङबाटै प्रक्रितिमा रमाउने केहि जिवजगतलाई पहिचान गरेर आफ्नो क्यामरामा उतारेका छन् । ति मध्ये केहि तस्विरहरु नेपालप्लसमार्फत बाँडेका छन् ।
झेकझेक (डोरियन रेडस्टार्ट)
तितु चरा (रेड बिल्ड लेओथ्रेक्स)
भद्राई (लङ टेल्ड स्राईक)
मैना, सारौं (ह्वाईटचिक्ड स्टार्लिङ)
फिस्टो (येल्लो ब्राउड वाब्लर)