फोटोमा जिवजन्तु (३७ औं भाग)

-राजेन्द्र अधिकारी / हङकङ

       (रेड नेक्ड फालारोप भन्ने चरा)

घर बाहिर निस्किनुपर्छ, प्रक्रितिका सुन्दर रचना, क्रितिहरु खोला, नदी, ताल, झरना, पात पतिंगर र झाडीहरुमा रमाईरहेका भेटिन्छन् । तिनको थलो पहिचान गरेर तिनलाई हेर्न, खोज्न र पहिचान गर्न सके मनै बहलाउने, आनन्दित पार्ने, प्रफूल्ल बनाउने प्रक्रितिका जिवहरु भेटिन्छन् । साथमा क्यामरा र तिनलाई उचित समयमा क्यामराभित्र राख्न सके पारखीहरुका कलाहरु अरुलेपनि चाख्न पाउँछन् । यस्तै पारखी मध्येका एक हुन्, चितवन सौराहाका राजेन्द्र अधिकारी । उनले हङकङका बिबिध थलो पुग्दा खिचेका चरा र अन्य जिवका तस्विर नेपालप्लस मार्फत सबैमा बाँडेका छन् । 

                                        (नेपालबाट रहङकङ लगेको रायोसाग फूलेपछि त्यसमा रमाएका माहुरी)

  (अंग्रेजीमा ब्ल्याक विङ्ड स्टिल्ट भनिने चरा)

बाज (कम क्यास्ट्रल)

 माटिकोरी (कमन किङफिसर) 

 झेक झेक (दुरियन रेडस्टार्ट)

        (हाम्रोमापनि पाइने बाँदर) रेसस मन्की   

   फूलको रस चुस्न तल्लिन फूलटोकी 

    तितु चरा (रेड बिल्ड लेयोथ्रेक्स)  

        पूतली (पर्पल साफिर)

तपाइँको प्रतिक्रिया