नेपाली गोलभेँडा बिस्थापित गरेर भारतीय विषाक्त गोलभेँडा भित्र्याउने खेल

रिता मनुशी

यतिबेला पूर्वी तरार्इमा उत्पादित गोलभेँडा निकासिमा भारतले राेक लगाएकाे छ । तर कालीमाटी तरकारी बजार सञ्चालन गर्ने भारतीय दलालहरूले नेपालीहरूले उत्पादन गरेकाे गोलभेँडा किलाेकाे रू. २० मा झारेर कमिशनका लागि विषाक्त भारतीय ठूलाे गोल्भेँडाकाे मूल्य रू.  ५० पुर्याएका छन् ।

भरत दहालको प्रतिक्रिया

इण्डियन दलालहरूकाे अपराधकाे श्रृंखला यिनीहरूमाथि सार्वजनिक रूपमा कार्वाहि नगर्दासम्म चलिनै रहनेछ । असलि उत्पादकले अाफ्नाे उत्पादनकाे मूल्य निर्धारण गर्न नपाउने र बिचमा लुट मचाउने दलाल गिराेहकाे सिन्डीकेटले बजार सञ्चालन गर्ने सरकारी नितिकाे परिणाम हाे याे ।

(स्रोत- फेसबूक)

तपाइँको प्रतिक्रिया