फोटोमा जिवजन्तु (३५ औं भाग)


जर्मनीको डर्टमुण्डस्थित फोनिक्स समुद्री तालमा पौडी खेल्दै ठूलो जलेवा । फोटो- बेर्न थिसेन / ए एफ पी

रसियाको अल्टाईमा रहेको तालमा जाडोयाम कटाउन जम्मा भएका हुपर स्वान (विकासे हाँस) । फोटो- टाटियान भाल्को / बारक्रोफ्ट इमेजेज

ईण्डोनेशियाको बालीमा  बाटोमा फेला परेको चुरोटको प्याकेट खाँदै बाँदर । फोटो- अफ्रियादी हिक्माल

अफ्रिकाको पेन्जारी राष्ट्रिय निकुन्जमा हात्तीहरुको चोरी शिकारीबिरुद्द गाडीमाथि बसेर निगरानी गर्दै रेन्जर । फोटो- स्टेफान ह्युनिस / ए एफ पी

श्रीलंकाको एउटा गाउँमा प्रवेश गरेको जंगली हात्ती हेर्दै स्थानिय । त्यहाँ हात्ती र मानिसका बिचमा द्वन्द बढ्दो छ । फोटो- सिल्भिया बोकार्दी /  द गार्डियन


अमेरिकाको क्यालिफोर्नियमा रहेको सान लुइस राष्ट्रिय वन्यजन्तु आरक्षमा ऊले एल्क भनिने म्रिगहरु । फोटो- जोन क्रोवे  / अलामी

भारतको पुनेमामा एउटा डण्डीमा बसेको माटिकोरे चरा (व्हाईट थ्रोटेड किङ फिसर) । फोटो- दिपास्री सारफ / अलामी

ब्राजिलको पन्तानाला सिमसारमा जिबिरु (गरुड जातिमा पर्ने) चरा । फोटो- आन्द्रे डिब / विश्व बन्यजन्तु कोष

न्युजिल्याण्डको उत्तरी भागमा पर्ने मन टापूमा गानेट चराहरु । फोटो- क्रिस बेल / फ्रेण्ड्स अफ मन आइल्याण्ड

अन्टार्कटीकाको होप खाडीमा आडेलि पेनगुईन चराको समूह । यो जातिका पेनगुईन चरा पाइने अन्टार्कटिकाका प्रमुख ठाउँ मध्ये योपनि एक हो । फोटो- क्रिस्चियन आस्लुण्ड / ग्रिनपिस

अफ्गानिस्तानको काबुलमा लाग्ने का फारोशी चरा बजारमा बिक्रिका लागि राखिएको सुगा । फोटो- मोहमद ईस्माईल / रोयटर्स

क्यानडाको आर्सिपेलागो हिमरेखा क्षेत्रमा हिउँमाथि उभिएको पोलार भालु । फोटो- डेभिड गोल्डमेन / एपी

तपाइँको प्रतिक्रिया