फोटोमा जिवजन्तु (३१ औं भाग)

जोनाथन नाम दिएका सिसिल कछुवा । १८५ वर्ष उमेरको यो कछुवा सबैभन्दा बढी उमेरको ठानिएको छ । फोटो- जियानलुइगी गुयरसिया / ए एफ पी

फिलिपिन्सको तुब्बाताह समुद्री पार्कमा एक रेन्जरद्वारा छोड्दै गरेको कछुवा । यसको निगरानी गर्न शरिरमा सानो यन्त्र जोडिएको छ । फोटो- जोनी लाङ गेनहेम

अमेरिकाको आरिजोनामा भेटिएको मोन्तेजुमा क्वेल (बट्टाई) । फोटो- रोबर्ट सान्ज अलामी

ईण्डोनेशियाको रियाउस्थित तेसो निलो राष्ट्रिय निकुन्जमा माउसित खेल्दै गरेको सुमात्रा हात्तीको छावा । फोटो- जेफ्टा इमेज

अमेरिकाको अलास्कामा सालमन माछ समात्दै गरेको खैरो भालु । फोटो- जोय देभिस

तान्जानियामा साभाना भाईन स्नेक (सर्प) स्पेकल फ्रन्टेड वेभर (दमाई चरो) सित फुत्किन कोसिस गर्दै । फोटो- लिजिहा डोरवार्ड / ब्रिटिस इकोलोजी सोसाईटी

आफ्ना डमरुसितकी बघिनी । फोटो- निरन्जन चितरजी

दक्षिण अफ्रिकामा लठ्याएर सबै तथ्याङक लिने र शरिरको अध्ययन गरेपछी छोडिँदै गरेको दुई सिंगे गैंडा । फोटो- निक हार्भे ब्रिटिस ईकोलोजिकल सोसाईटी


स्कटल्याण्डको ग्लेन्कोमा एक रेन डियर (म्रिग) । फोटो- जेफ जे मित्सेल / गेटी इमेजेज

खैरा, धमिरा प्वाँख र भुत्लाले ऊडकक चरालाई वरिपरीको खसेको पात जस्तै देखाउँंछ र यसको नजिकैबाट वैरीहरु जाँदापनि नचिन्ने, नदेखिने गराउँछ । फोटो- फिल गेट द गार्डियन दैनिक

बेलायतमा घरको छानामाथि घाम तापेको सानो बकुल्ला । फोटो- पोल चेस्ट्रफिल्ड /आर एस पि बी

तपाइँको प्रतिक्रिया