फोटोमा जिवजन्तु (३० औं भाग)

अलसाल्भाडोरको सुचित्लन ताल नजिक जलकौवाको हुल । फोटो- मारभिन रेसिनो /ए एफपी

क्यानडाको अल्वार्तास्थित बान्फमा रहेको पहाडी चट्टानबाट तल ओर्लिँदै बिगहर्न सिप भनिने हिमाली भेडा । फोटो- डोन एमर्ट ।

सिङमा झ्याँस अड्किएपछी भुइँमा बसेर त्यसलाई निकाल्न कोसिस गरेको म्रिग । क्यानडाको ब्रिटिस क्लम्बियाको जंगलमा । फोटो- क्रिस्टी रोयटर्स

स्कटल्याण्डको कारिङगोर्म रष्ट्रिय निकुञ्जमा परेको हिउँमा बसिरहेको माउन्टेन हेयर (खरायो) । फोटो- पोल कार्पेन्टर / अलामी

केन्याको मासाईमारास्थित सराङ्गेटीको उत्तरी भागमा खेल्दै गरेका सिंहको माउ र बच्चा । फोटो- इन्गो गेरलाक /बारकोफ्ट इम्याजेज

बेलायतको चिउ उपत्यकास्थित तालमाथि उड्दै गरेका एक हुल हाँस । फोटो- अलामी स्टोक

लेथरब्याक टर्टल (कछुवा) को पोथी समस्यामा । यो फोटोले ब्रिटिस ईकोलोजी सोसाईटीले आयोजना गरेको फोटो प्रतिस्पर्धामा पुरस्कार जितेको हो । फोटो- आडम रीस / ब्रिटिस ईकोलोजी सोसाईटी

अमेरिकाको मियामी समुद्रतटमा टाइगर सार्क माछाले पौडी खेलेको हेर्दै एक नागरिक । फोटो- केनी मेलान्देज / रोयटर्स

प्यालेस्टाईनको नाब्लुसमा सर्प खाँदै गरेको माटिकोरे चरा । फोटो- आला बादार्ने / ई पि ए

स्पेनको बोयदियास्थित जलाशय सुकेपछीको द्रिष्य । खडेरीले स्पेन र पोर्चुगलका नदी र जलाशय सुख्खा भएका छन् । फोटो- पिटर फिलिप मार्कु / ए एफ पी

भारतको दार्जिलिङस्थित गांगाराम चिया बगानमा ४६ वटा हात्तीको एक बथान आएपछी तिनलाई हेर्दै गरेका स्थानिय । फोटो- दिप्लेन्डु दत्त / ए एफ पी

तपाइँको प्रतिक्रिया