सिमसारमा सुन्दर चरा (फोटैफोटो)

चराहरुको आफ्नै संसार छ । त्यो संसारभित्र फेरि चराका जाति, प्रजाति अनुसार अलग विश्व छ । तिनको आनीबानी अनुसार फेरि अलग्गै गाउँ र टोल छ । जंगलमा बस्ने चराको भिन्नै बानी, अलग क्रियाकलाप, शरिरिक बनोटपनि अलग हुन्छ । सिमसारमा बस्नेलाई हिलोमा नभास्सिने, पानीमा छिटो दगुर्न मिल्ने लामा खुट्टा र सिमसारमा खोतल्न मिल्ने चुच्चा, बलिया ठोंड बनाइदिएको हुन्छ प्रक्रितिले । यस्तै सिमसारमा विचरण गर्ने चराहरुको संसारलाई क्यामरामा समेट्ने प्रयास गरेका छन् हङकङ निवाशी राजेन्द्र अधिकारीले ।

तपाइँको प्रतिक्रिया