जिवजन्तुको फोटो कथा (३० औं भाग)

इजरायलको सेड बोकेर, नेगेभस्थित गुरिओन राष्ट्रिय निकुञ्जमा लडाई खेल्दै दुई भाले नुबिन इमेक्स (म्रिग) । फोटो- अबिर सुल्तान / ई पि ए

आफ्नो बसाईसराईका क्रममा टर्कीको इजमिरस्थित आयजियनमा उड्दै गरेका फ्लेमिङ्गो चरा । फोटो- सेम ओक्सुज / गेटि इमेजेज

अष्ट्रेलियाको क्यानबेरास्थित फ्लिरियाड फ्लावर सो भन्ने ठाउँमा डस्की मोरहेन (चिखा) । फोटो- लुकास कोच / ए ए पी

रतिक्रियामा मस्त पम्पकिन टोडलेट फ्रग (भ्यागुता) को जोडी । बैज्ञानिकहरुका अनुसार पोथीले भालेले दिने रतिक्रियाको संकेत आवाज बिर्सिएका छन् । फोटो- सान्ड्रा गुट

ईजरायलको म्रितसागर स्थित आईन फेडि नजिक आमाको दुध चुस्दै नुबिन इन्बेक्स (म्रिग) को पाठो । फोटो- अबिर सुल्तान / ई पिए

ब्राजिलको पन्तानालस्थित माटो ग्रोसोमा गोहोरो जातिको एक जिव शिकार गरेर लतार्दै जागुर (चितुवा) । फोटो- क्रिस ब्रुन्स्किल लिमिटेड


भारतको आसाम प्रान्तस्थित कर्बी आङलोङको पश्चिम भागमा धरापमा पारेर मारेको सुनगोहोरो झुण्ड्याउँदै टिवा शिकारी । फोटो- एस टि आर / ई पि ए

उत्तर पश्चिम चिनको क्विनघाई प्रान्तस्थित ओलियानसाम राष्ट्रिय प्रक्रिति आरक्षमा ब्लुसिप (हिमाली भेडा) । फोटो- आल्मी

बेलायतको डोर्सेटस्थित ब्याडबुरी रिङ्ग्समा फूलमाथि बसेको रेड एडमिरल नामको पूतली । फोटो- जोफ्रे स्वैने / रेक्स


अष्ट्रेलियामा गूफाहरुमा बस्ने ट्री फ्रग (भ्यागुता) । फोटो- स्टेफानी स्टार / आल्मी

ईन्डोनेशियाको लेउसर एकोसिस्टम रेनफरेस्ट (जंगल) मा हात्ती, बाघ, भालु, गैंडा लगायतका जंगली जनावरलाई मार्न चोर शिकारीहरुले जंगलमा थापेको धराप । रेन्जरहरुले वन निरिक्षणका क्रममा फेला पारेका हुन् । फोटो- चाइडिर मयुद्दिन / ए एफ पी

तपाइँको प्रतिक्रिया