जिवजन्तुको फोटो कथा (२९ औं भाग)

डब्लिनको पार्कमा बसेका म्रिगहरुमाथि बस्न खोज्दै एउटा चरा । फोटो- नाल कार्सोन एपी

चिनको तिब्बतमा पर्ने न्यामा काउन्टी सिमसारमा बसिरहेका खोया हाँसमाथि उड्दै गरेको चखेवा । फोटो- झाङ रुफेङ / सिन्हुवा


चिनको दुवान याओ स्थित याङ्चे नदीमा फुलिरहेका ओतेलिया आकुमिना भनिने फूलहरु । फोटो- गाओ दोङफेङ / सिन्हुवा

बेरडेड टिट भनिने चराहरु नोरफल्कमा । फोटो- रोबिन चिन्तेन्देन / द गार्डियन

वार्विकसेरमा एउटा युरोपियन हेयर (खरायो) । फोटो- माईक लेन / अलामी

अमेरिकाको फ्लोरिडा स्थित बिग पाइनमा गएको ठूलो आँधी पछी देखा परेका दूर्लभ जातिका की डियर (म्रिग) । फोटो- कार्लो आलेग्री /रोयटर्स

तपाइँको प्रतिक्रिया