फोटोमा जिवजन्तु (२७ औं भाग)

केन्याको मासाईमारा राष्ट्रिय निकुञ्जमा आफ्नी आमासित खेल्दै गरेको सिंगको छावा । फोटो- सिन्हुवा

रसियाको ज्वालामुखिय क्षेत्र कामचत्का पिनिन्सुलाको कुरिले तालमा खेल्दै गरेका एक जोडी खैरा भालु । फोटो- ईगोर ईभान्को / आनदोलु एजेन्सी

जर्मनीको पूर्वी भागस्थित ड्रेस्डनमा आफ्नो जालोमा आहारा समातेको माकुरो (आरानेओ स्पाईडर) । फोटो- आर्नो बुर्गी / ए एफ पी

उत्तरपश्चिम चिनको प्रान्तमा रहेको गाङचा क्षेत्रस्थित हायेरगाईमा चरिरहेका म्रिग (प्रेस्वाल्की ग्रेजलर्स) । फोटो- सिन्हुवा

अमेरिकाको अर्कनास स्थित सेयर्सीमा झुण्डिएको तारमा रबी थ्रोएटेड हमिङबर्ड चरा । फोटो- डोनाल्ड डिभाईन / अलामी

अष्ट्रेलियाको क्विन्स्ल्याण्डमा पर्ने कुनामुलामा खडेरी परेको जमिनमा दगुर्दै एक कंगारु । फोटो- डेभिड ग्रे रोयटर्स

तपाइँको प्रतिक्रिया