फोटोमा जिवजन्तु (२६ औं भाग)

डेनमार्कको एक चिडियाखानामा एशियाली हात्ती । फोटो- जो आन मार्क्थुर / बर्न फ्री फाउण्डेशन

बोट्ल नोज्ड डल्फिन (सोंस) अमेरिकमा । फोटो- जो आन मार्क्थुर

फ्रान्सको चिडियाखानामा एशियाली हात्ती । फोटो- ओ आन माक्थुर / बर्न फ्रे फाउण्डेशन

जर्मनीको लुबिस्वर्गमा फूलको पराग जम्मा परेर ढाडमा बोकेको माहुरी । फोटो- थोमस किन्ज्ले / ए एफ पी

बेलायतको कुम्ब्रियास्थित तालमा निलटाउके चराहरुसितै एउटा राज हाँस । फोटो- फुकुन्दो आरिजाबालागा / ए पिए

केन्याको नैरोबीस्थित जंगलमा आपतमा परेको हात्तीको बच्चो (ढाडमा लुगा भएको) लाई उद्दार गरेर ल्याएपछि अन्य माउ हात्तीहरुसित । फोटो- बारकोट मेडिया

जर्मनीको स्टुटगार्डमा रहेको चिडियाखानामा खेल्दै गरेका बाँदर (गेलादा) का बच्चा । फोटो- रोनाल्ड विटेक / ईपिए

जर्मनीको क्लिब्रोनस्थित ट्रिप्स्ड्रिल वन्यजन्तु पार्कमा चराहरुको क्रियाकलाप प्रदर्शनी गर्दा उडेको रेड काईट (वाज) । फोटो- रोनाल्ड विटेक / ईपिए

अमेरिकाको ब्रेवर माईन नजिक  छोपेर ल्याइएका ईल (माछा) का बच्चा कौचारामा पौडिँदै । फोटो- रोबर्ट एफ बुकाटी / ए पी

पूर्वी चिनको जियाङ्सु प्रान्तस्थित छुहिको क्विदासी फरेस्ट पार्कमा बकुल्ला । फोटो- सिन्हुवा

अमेरिकाको पेनिन्सिल्भानिया स्थित माउन्ट जोइको फूलमाथि ब्लु द्यासर ड्रगनफ्लाई (गाईने किरा) । फोटो – अलामी

तपाइँको प्रतिक्रिया