फोटोमा जिवजन्तु -२१ औं भाग

दिनभरि चरेर साँझ घर फर्कँदै गरेका बकुल्ला । फोटो- एरिक हिलेयर

पोल्याण्डको वार्सा नजिकैको पोपिएलार्ज गाउँमा खेतियोग्य जमिनमा उफ्रिँदै एक म्रिग । फोटो- जानेक स्काजिरिस्क / गेटी इमेजेज

बेलायतको वेल्समा घाम डुब्दै गर्दा भवनका दलिनहरुमा बास बसेका स्टारलिङ (डाँग्रेको प्रजाति) चराहरु । फोटो-  केइथ मोरिस / आलामी

बेलायतको दक्षिण भागस्थित आरुन्डेल भन्ने ठाउँमा रहेको वाईल्डफाउल एण्ड वेटल्याण्ड्स ट्रस्ट सेन्टरमा सूर्योदयका बेला राजहाँसहरु । फोटो- ग्लिन किर्क / ए एफ पी

जेनिन शहरको पश्चिम भागमा खेतियोग्य जमिनमा झेक झेक चरा (स्टोन चाट) । फोटो- आला बारदने / ई पि ए

दक्षिण अफ्रिकाको भिलियर्सड्रोप को बाँध नजिकै खेतमा चरिरहेका ब्लु क्रेनको जोडी र एक बचेरा । फोटो – निक बोथ्मा  / ई पि ए

ईटालीको पोर्टिसिस्थित कछुवा अनुसन्धान केन्द्रमा कछुवाका फुलहरु ल्याएर कोरलिँदै । फोटो- सेसारे आबाते / ई पि ए

रसियाको जोलोटी रोग्वे खाडीमा व्हाईट टेल्ड इगलहरु । युरि स्मिच्यु / तास

बेइजिङको ओलम्पिक फरेस्ट पार्कमा रेड बिल्ड ब्लु मेगपाई (लामपुच्छ्रे) चरा । फोटो- लिउ सियानगिउ  / सिन्हुवा

दक्षिण अफ्रिकाको प्रेतोरियास्थित रियतभ्लेई प्राक्रितिक आरक्षमा खेल्दै गरेका दुई जेब्रा । फोटो- वीली कोम्पानी / बारकोट इमेज

स्पेनको मेड्रिड शहरस्थित कासा काम्पो पार्कमा एउटा लाटोकोसेरो । फोटो-  फ्रान्सिस्को सेको / ए पि

तपाइँको प्रतिक्रिया