फोटोमा जिवजन्तु – २१ औं भाग

5048

स्कटल्याण्डको किनक्रेगस्थित सल्लोको रुखमा आफ्ना बचेरालाई खुवाउन माछा लिएर आउँदै बौंडाई चरा । हरेक गर्मीयामको शुरुवातसँगै यि चरा यसरि अफ्रिकाबाट यतातिर बसाई सर्छन् ।

4928

नामिबियाको एतोसामा गर्मीले आत्तिएका हात्तीहरु शरिर चिस्याउन पानीको आहाल खोज्दै ।

3600

भारतको राजेस्थान स्थित झलना प्राक्रितिक निकुञ्जमा चरा मारेर खाँदै सुनगोहोरो

4978

बेलायतको थेम्स नदी किनारमा दुई माहुरीहरु रस चुस्दै ।

3000

अमेरिकाको दक्षिणी हवाईस्थित समुद्रको सामुद्रिक जिवन ।

4000

हमिङबर्ड हक मोथ भनिने पुतला (किरा) ले हमिङबर्ड भनिने चरा जस्तै बनेर फूलको रस चुस्न जाँदै । हमिङ बर्डको पखेंटा एक सेकेन्डमा ८० पटक फटफटिन्छ ।

4000

यलो सुङ्क क्याबेज भनिने फूल ओरेगोन कोस्ट नेशनल वाईलाईड नजिक ।

3697

क्यानडाको क्युबेकमा प्रजनकालको एक ग्रेट ब्लु हेरोन ।

5760

अमेरिकाको ओरेगोन कोस्ट नेशनल वाईलाईड रेफुजमा फेला परेको ग्रे व्हेलको बच्चा ।

तपाइँको प्रतिक्रिया