फोटोमा जिवजन्तु – २० औं भाग

5254

एस्टोनियाको लायकभेराको पार्कमा पातमा बसेको एक गोब्रेकिरा ।

2977

बेलायतको बक्सायरमा पानी पिउँदै स्लो वर्म नामको सर्प ।

3600

तान्जानियको सराङगेटी निकुञ्जमा सिंहको आक्रमणबाट भाग्दै जिराफ।

1675

वत्सानाको वन्यजन्तु आरक्षमा क्यामरा ट्र्यापबाट लिईएको चितुवाको तस्विर ।

 

4368

वेल्सको मिसायलमासमा फूलको रस चुस्दै कमन कार्डेर बम्बलबी भनिने माहुरी ।

2140

चिनको उत्तर पश्चिमी प्रान्त किङघाई स्थित होलसिल प्राक्रितिक आरक्षमा टिबेटन एन्टेलोप (म्रिग) हरुलाई आक्रमण गर्ज जाँदै गरेको ब्वाँसो ।

3592

टर्कीको लेक भेन तालमा माछा खाँदै चरा ।

 

3500

चिनको युनान प्रान्तस्थित किउजियामा ब्लु टेल्ड बि ईटर भनिने मुरली चराहरु ।

1981

भारतको पश्चिम बंगाल स्थित जलपाईगुडीमा ऋतुकालका बेला कसले कसलाई दबाउने भनेर धमिला सर्पहरुबिच द्वन्द हुँदै ।

 

तपाइँको प्रतिक्रिया