फोटोमा जिवजन्तु- १९ औं भाग

5458

बेलायतको हेमिस्पायरस्थित वगैंचामा फूलको रस चुस्दै शंखे किरा ।

 

4928

उत्तरी आयरल्याण्डको सिमा क्षेत्रबाट गणतन्त्र आयरल्याण्डमा देखिएको एक्लो रुख ।

5184

आयरल्याण्डको डब्लिनमा झाडीमा बसेको एउटा फ्याउरो ।

 

2800

अमेरिकाको क्यालिफोर्नियास्थित सान गाब्रियल हिमालको एक रुखमाथि बसेको बाल्ड इगल भन्ने चिललाई तर्साउन खोज्दै एक बुलक्स ओरिएल भनिने चरा ।

5568

ग्रेट क्रेस्टेड ग्रिब भनिने चरा आफ्ना ढाडमा तिन बचेरासहित

1482

अमेरिकाको फ्लोरिडास्थित पोन्ते भेज्रा भन्ने गल्फ मैदानमाथि एउटा माछा समातेको बौंडाई चरा ।

3542

रसियाको कम्चात्कामा नव शिशुसहित सडक पार गर्दै भालु ।

5849

ताईवानको ताईपेई प्यालेस संग्रालयमा कमलको फूलबाट मह काढ्दै माहुरी ।

5999

अमेरिकाको न्युजर्सिस्थित वेब्समिल बग भन्ने ठाउँमा पाईन ब्यारेन्स ट्रि फ्रग ।

3427

फिनल्याण्डको फिमिन्का खाडीमा एक जोडी ब्ल्याक हेडेड गल भनिने फ्यालफ्याले चरा ।

 

3500

कम्बोडियाको कन्डाल प्रातको एक ताल खडेरीले सुकेपछि चिरिएको जमिनमा मरेका माछा ।

(सबै तस्विरहरु -द गार्डियन)

तपाइँको प्रतिक्रिया