फोटोमा जिवजन्तु (१८ औं भाग)

2835

भारतको बन्दिपुर राष्ट्रिय निकुञ्जमा दुई वटा स्टाग डियर भनिने म्रिगहरु अंकमाल गर्दै । फोटो- फ्रेटस्टक / बारकोट मेडिया

4160

बेलायतको पिटरवोरो स्थित नेने पार्कमा सूर्योदयका बेला पौडी खेलिरहेको राज हाँस (स्वान) । फोटो- पोल मारिओट /रेक्स / सुटरस्टक

4096

कोसोभोको रिस्टिना पार्कमा भालुहरु । कोसोभो यो पार्कमा रेस्टुरेन्टहरुमा अबैध तरिकाले राखिएका भालु बरामत गरेर ल्याइन्छ र हुर्काउने गरिन्छ । सन् २०१० देखि ब्यक्तिगत तरिकाले भालु राख्न बन्देज गरिएको हो । फोटो- भाल्ड्रिन छेमाज /EPA

5054

उत्तरपूर्वी जर्मनीको साचेनडोर्फको खेतियोग्य जमिनमाथि उडिरहेका जंगली हाँस (गिज) । फोटो- पाथ्रिक प्लुल / गेटी इमेजेज

3392

बेलारुसको रिब्निट्सा गाउँ नजिक हिउँले ढाकेको जमिनमा दगुर्दै बाईसन । फोटो- सेर्गेइ गापोन / गेटि इमेजेज

4500
बेलायत, लण्डनको थामेस नदि किनारको सानो बोटमाथि उभिएको भाले झेकझेक (स्टोन चाट) चरा । फोटो- डान किटऊड / गेटि इमेजेज

1800

अष्ट्रेलियाको बाएरोन बेमा ब्लु ब्लुबेर जेली फिस भनिने माछा खाँदै ग्रिन टर्टल नामका कछुवा । फोटो- क्रेग पारि / बारकोट इमेज

3212

चिनको हेनान प्रान्तस्थित मुङचुङ गाउँमा गोल्डेन फिजेन्ट नामका कालिज जातका चरा । यि चरालाई अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पसित तुलना गरिन्छ । तिनको शिरमा ट्रम्पले काटेको कापलको ‘स्टाईल’ जस्तै देखिने भएकाले । फोटो- सान्युई कापालाको

4032

थाईल्याण्डको चियाङमाईमा नदी तर्दै हात्तीहरु । फोटो- कुर्टनि बोनेल / ए एफ पी

3440

चिनको युनान प्रान्तस्थित दक्षिण भागमा फेला परेको नयाँ प्रजातिको द गोलिङगोङ माउन्टेन व्हाईट ब्राउड गिब्बन (बाँदर) । फोटो- सिङुवा न्युज

3500

बेलारुसको भेलिस्का गाउँमा ग्रेट ग्रे स्राईक (भद्राई चरा) । फोटो- भासिली फेदोसेन्को / रोयटर्स

3246

ल्हासा शहरको लिन्जुस्थित जलाशयमा ब्ल्याक नेक्ड क्रेन (कर्‍याङकुरुङका प्रजाति) । विश्वका ८० प्रतिशत यो प्रजातिका चराका लागि यो जलाशय जादोयामको वासस्थान हो जहाँ करिब आठ हजार वटा क्रेनहरु पाइन्छन् । फोटो – झाङ रुन्फेङ / बारकोट मेडिया

2850

म्यान्मारको मण्डलय नजिक इरावदी नदीमा पौडी खेलिरहेका इरावादी डल्फिन (सोंस) । जलाहारीले आहार राखेर थापेको जालतिर माछा धेरै जम्मा हुन्छन् भन्ने जानेर माछाको खोजिमा जाँदा यो प्रजातिका सोंसहरु धेरै मर्ने गरेका छन् र अहिले यि लोपोन्मुख भएका छन् । फोटो – वाईल्डलाईफ कन्सरभेसन सोसाईटी / ए एफ पी

3852

कोसोभोको डुम्निसीमा हिउँमाथि उभिएका म्रिग । फोटो – आरमेन्ड निमानी / गेटी इमेजेज

7360

इजिप्टको दहबस्थित रेड सि (समुद्र) मा स्कूले बच्चा झैं पौडी खेल सिकिरहेका ग्लासफिस नामका भुरा । फोटो- आन्ड्रियु नेक्रासोभ / बारकोट मेडिया

तपाइँको प्रतिक्रिया