फोटोमा जिवजन्तु (१७ औं भाग)

4096

ग्रिस र मेसेडोनियाको सिमामा पर्ने हिउँले जमेको दोर्जन  तालमाथि उडिरहेका चराहरु । तालको पानी पुरै हिउँ जस्तै जमेकाले आहाराको खोजिमा चराहरु भौंतारिएका हुन् । फोटो- जोर्जी लिकोस्भस्की /EPA

3390

चेकोस्लोभाकियाको डिभुर क्रालोभे नाद लाभेन चिडियाखानामा हिउँमाथि चितुवाको एक बच्चा । फोटो- स्लाभेक रुता /रेक्स /सटरस्टक

2482

बेलारुसमा हिउँले ढाकेको जमिनमाथि रेड डियर (म्रिग) हरु । फोटो- भीसिली फेडोसेन्को / रोयटर्स

4400

प्रागको भ्ल्टाभा नदीमा विचरण गरिरहेका हाँस (स्वान) । फोटो- मिसाल चिजेक / गेटी इमेजेज

3516

रसियाको भ्लादिभुस्तोक्स् रुस्की टापूमा फ्याउरो । यो टापूका फ्याउरोहरु मानिसहरु डराउँदैनन् बरु मानिसहरुले दिएको आहारा खान झुम्मिन्छन् । फोटो- युरि स्मित्युक / TASS

4500

स्कटल्याण्डको डुमफ्रिजको निथ नदीमा लामप्रिज जातिका बाम माछा समात्दै पानी हाँस (कमन गोसँन्डर) । फोटो- डेभिड तिप्लिङ / बारकोट मेडिया

1873

जापानको युकुसिमामा एउटा हिमाली बाँदर (स्नो मन्की) ले एउटा म्रिगलाई सम्भोग गर्ने कोसिस गर्दै । यो अति दूर्लभ घटना हो । नितान्त भिन्न प्रजातिमा बाँदरले यसरि अर्को प्रजातिको जिवलाई सम्भोगको कोसिस गरेको यो दोस्रो घटना हो । फोटो- आलेक्सँन्द्र बोनफोई /गेटी इमेजेज /ए एफ पी

2984

टर्कीको बुर्सामा दौडँदै गरेका म्रिग । यि म्रिगहरुलाई उलुदाङ विश्वबिध्यालयले हुर्काएको हो र हाल यसरि हुर्काएका म्रिगहरु शहर नजिकका प्राक्रितिक वातावरणिय क्षेत्रहरुमा स्तानान्तरण गरिँदै छ । फोटो- आनादोलु एजेन्सी / गेटी इमेजेज

4096
जर्मनीको स्टुटगार्डस्थित चिडियाखानामा लडाइ गर्दै न्याउरिमुसा (मेरकाट) हरु । फोटो – रोनाल्ड विटेक / EPA

5300

मेडो पिपिट नामको चरा बेलायतमा हिउँले भरिएको ठाउँमा । फोटो – स्टेफान स्ट्रिट / आलामी

2671

भारतको आमाथि गाउँ नजिक चोर शिकारीहरुबाट उद्दार गरेर ल्याइएका कछुवा । भारतीय प्रहरीहरुले करिव चार टन बराबरका करिब छ हजार कछुवा उद्दार शिकारीहरुबाट बरामत गरेर ल्याएका थिए । फोटो-  AFP

2835

दक्षिण अफ्रिकाको कुगर राष्ट्रिय निकुञ्जमा एउटा चितुवा काठमा उभिएर वरिपरि नियाल्दै । फोटो – ग्रेटस्टक / बारकोट इमेज

तपाइँको प्रतिक्रिया