फोटोमा जिवजन्तु (१३ औं भाग)

4096

बेल्जियमको वनमा निलाम्मे फुलेका ‘हाईसिन्थ’ फूल, फोटो -एन्डी हार्मर

12

हंगेरीमा फुलेको शिरिस । फोटो- पिटर कोमाला  / एपिए

3500

फेर्न टापूमा पफिन चराहरु । फोटो – अवेन हुम्फ्री / पि ए

5760

डाफोडिलको फूल पछिल्तिर ओकको रुख । फोटो – क्रिस्टोफर थोमण्ड / द गार्दियन

3285

बेलायतको योर्कसायरमा एउटा भाले चिल (बजार्ड) ले पोथी फकाउनकालागि गूँड बनाउने झ्याँस ओसार्दै । फोटो – रेबेका कोल / आलामि

6000

अमेरिकाको न्यु मेक्सिकोमा धमिला सर्प (र्याटल स्नेक) ले प्रतिकार जनाउँदै । फोटो – बिल गोरम / आल्मी स्टक फोटो

5184

चिनको सियानसाङस्थित पार्कमा बसाई सरेर बच्च कोरल्न पुगेको बकुल्लो । यो पार्कमा मार्च देखि जुलाईसम्ममा तिन लाखदेखि चार लाख बकुल्ला बच्चा कोरल्न पुग्छन् हरेक वर्ष । फोटो – / गेटी इमेजेज

4608

बोत्सावाको मोर्फीम् शिकार आरक्षमा माउ चितुवाले आफ्ना डमरुलाई कसरि शिकार गर्नुपर्छ भनेर सिकाँदै । माउले म्रिग (रिड बक) को पछिल्लो भागमा पुच्छर छेउ समात्दै तानेर बच्चालाई शिकार गर्न दिएकि छ । फोटो – थोमस क्वाजी / बार्कोफ्ट मेडिया

3600

अमेरिकाको इवोआ स्थित ग्रेज लेक पार्कमा आफ्ना बच्चालाई माछा खुवाउँदै । फोटो – चार्ली नेइबर्गाल / ए पी

3611

रसियाको ओर्लोस्की जिल्लास्थित रोस्टोभ्स्की प्राक्रितिक आरक्षमा आफ्ना पद छाप छोड्दै ब्वाँसो । फोटो – भालेरी मात्सिन / गेटी इमेजेज

5000

अष्ट्रेलियाको हेरोन टापूमा पौडीरहेको कछुवा । फोटो – गेटी इमेजेज

3000

इटालीको पोल्सेभारा नदीमा गत अप्रिल १८ मा तेलको पाईपलाईन फुटेर तेल पोखिएपछि त्यहाँको पानीमा पौडी खेल्दा शरिर भरि तेल लागेको जलकौवा । फोटो – लुका जेनारो / ए पि ए

तपाइँको प्रतिक्रिया