फोटोमा जिवजन्तु (१२ औं भाग)

469ef02e-6078-4e13-a123-630493aa7bcb-2060x1335

उत्तर पश्चिम चीनको किङघाई प्रान्तस्थित किङघाई तालमा फ्यालफ्याले चराहरु । फोटो – झाङ होङसियाङ  / कोर्बी 

12af55e7-abdb-4bc8-af7d-86da875de711-2060x1374

स्विजरल्याण्डको जाब्रजिआ आल्प्स पर्वतमा फूलेको कोर्कुस फूल । फोटो – आर्नो बाल्जारिन ईपिए

16b36c4d-83a7-429d-b4cb-e1ad281c0762-2060x1300

ईजरायलको अर्बा मरुभूमीमा आँधीबेहरी र पानी एकैचोटि परेपछी वासस्थान खोज्न हतारिएका चराको बथान । फोटो – मनाहेम  कहाना / ई पि ए

bfaab118-4f67-486b-bca8-c84a89528d7e-1024x768

अलास्काको युकुन नदीमा  जमेको हिउँको ढिक्कामाथि म्रिगको बथान । फोटो – एपी

8257174b-ea40-4a0f-bd1b-7b22c59af0cc-2060x1263

भारतको डिसास्थित भुवनेश्वर भन्ने ठाउँमा बचेरालाई आहारा खुवाउँदै डाङ्रे चरा । फोटो – स्ट्रिङ्गर / कोर्बी

222ef47a-0009-478e-ac21-29d53c09a54e-1024x768

फिलिपिनको दुनोई तालमा फिलिप्पिन क्रोकोडायल भनिने गोही । यो विश्वकै सबैभन्दा दूर्लभ गोहीको प्रजाती हो । फोटो- २०१४ व्हेट्ली अवार्ड

a56a72e4-0af6-4356-9d82-a4db94b69a6b-2060x1236

तान्जानियामा पर्यटकिय स्वाद लिन गएका पर्टकहरुकै अगाडि राँगोमाथि आक्रमण गरिरहेका सिंह । फोटो – स्कट के माक्लेओ रेक्स पिक्चर्स

ed372d71-52f7-4a1d-b4b2-778a10f4d795-2060x1310

चीनको गिन्जु प्रान्तस्थित एक घरको दलिनमा गूँड बनाएको गौंथलीले आफ्ना बचेरालाई आहार खुवाउँदै । फोटो – स्ट्रिङ्गर / रोयटर्स

2cf5ece6-151a-472d-b1d8-e03c6e70d7d3-2060x1236

केन्याको मासाईमारामा माउसित खेल्दै गरेको चितुवा । फोटो – मार्गेट रागेट बारक्रफ्ट मेडिया

तपाइँको प्रतिक्रिया