फोटोमा जिवजन्तु (११ औं भाग)

bbd16284-cbd9-49e1-86e8-94bba9a7fd14-1529x2040

चिचिल्कोटे चराका जोडी प्रेमरसमा । फोटो- सारा वाल्टरे  ग्रिन सुट्स

ea575f21-e051-4015-8f72-5c6c43541379-2060x1529

गूँड बनाउँदै गरेका कोटेरो चराहरु । फोटो- असित कुमार /ए एफ पी

09203d7b-f790-411e-8a15-7c99b5f9d3a0-1360x2040

दक्षिण अफ्रिकाको कुरुमा नदीमा रमाईरहेको चिबे (फर्क टेल्ड ड्रङ्गो) । फोटो- यो चराले अन्य चराका शत्रुको आवाज नक्कल गरेर कराइदिन्छ । चराहरु समातेको आहारा छोडेर भाग्छन् र यसले गएर त्यो आहारा खाने गर्छ । फोटो -टोम फ्लोवर / रोयटर्स

163d6ad0-bfe7-4388-9f5d-726e39b3ddd7-2060x1296

फूलको रस चुस्न मग्न पूतली । फोटो – टिम मेलिङ / ग्रिन सुट्स

00e8e9c7-c57a-4959-bfa1-ab14b578b62e-2060x1275

चीनको सेङयाङ प्राकृतिक आरक्षको आकाशमा रमाईरहेका चरा । जाडोयाममा यहाँ कम्तिमा एक लाख चरा अन्यत्रबाट बसाईसरेर आउने गर्छन् । फोटो – सिन्हुवा

7b0790e1-6f6b-422b-9ae1-40472e6ee1cd-2060x1321

श्रीलन्काको कोलम्बोस्थित देहिवाला चिडियाखानाभित्रको पोखरीमा आहारा ढुकेर बसेको बकुल्ला । फोटो – लाक्रुवान वानिआर्चआच / ए एफ पी

b83c2279-076c-4b40-967e-8e43eeee7a35-2060x1373

बडेमाको चिलका सामुन्ने सानो लामपुच्छ्रे चरो । फोटो- बेर्ड लाम / द गार्डियन दैनिक

35d8ef2a-555c-4d20-88a5-028a661d6ce9-1360x2040

जर्मनीको सोहेनेक भन्ने ठाउँमा हावाबाट बिजुली निकाल्ने दुई खम्बाका बिचको खम्बामा गूँड बनाएको भुँडीफोर । फोटो – फ्र्यान्क रुपेनर्स / इपिए

तपाइँको प्रतिक्रिया