प्रिथ्वी नारायण शाहलाई राष्ट्र निर्माता नमान्नेका तर्क यस्ता रैछन् (भिडियो)

ईतिहास जित्नेहरुकै, बलियाकै लेखिन्छ । नेपालका एकिकरणकर्ता हुन् प्रिथ्वी नारायण शाह । उनले एकिकरण नगरेको भए नेपाल के हुन्थ्यो ? अनेक अड्कल र अनुमान लगाउन सकिन्छ । तर राष्ट्र निर्माता प्रिथ्वी नारायण शाहलाई मानेपनि बिरोध गर्नेका तर्कपनि सुन्नुपर्छ । कतै ईतिहास वास्तबिक नलेखिएर जित्नेको मात्रै लेखियो की ? संघिय समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले प्रिथ्वी नारायण शाहलाई राष्ट्र निर्माता मानेपनि नमानेपनि उनले बोलेका जानकारि नयाँ, रोचक र ऐतिहाशिक छन् । राजेन्द्र श्रेष्ठको अन्तर्वार्ता हेर्नुस् ।

तपाइँको प्रतिक्रिया