दूधले खुट्टा धुन् लगाउँदै मधेशी नेता
यिनै मधेशीहरूको कार्यक्षेत्र हो जहाँका दुखि गरिवले एक सरो लाउन नपाएर रिक्सा चालक केदारप्रसाद तिम्सिना आम नागरिकसित थोत्रा लुगा माग्दै छन् । ती दुखिको आङ ढाकिदिन । मधेशी नेता राजेन्द्र महतोलाई त्यसको मतलव छैन ।
उनी मधेशी पिडित भो, आम उत्पिडित समुदायको मुक्ति हुनुपर्छ भनेर पहिचान र उत्पिडन, अन्याय र अत्याचार बिरुद्द आन्दोलनमा छन् । त्यसैकालगि संविधान सभामा कुर्सी र माईक फोरे । तर हेर्नुस् त यिनको सक्कली रुप । तराईका कुनै एक नागरिकलाई दूधले खुट्टा धुन लगाएका !
बाफ रे यिनको उत्पिडन, अन्याय अत्याचारको आन्दोलन् । समानताको लडाई !! आत्मसम्मानको संघर्ष ! फोटो -दीपक रिजालको फेसबूक
हामीलाई फेसबुक र ट्विटरमा पछ्याउनुस्
https://www.facebook.com/nepalplus
https://twitter.com/nepalplus
फ्रान्सेली भाषा बोल्ने साथीहरु छन् भने फ्रान्सेली भाषाको लागि सिफारिस गर्नुस्
https://www.facebook.com/nepalplusenfr
https://twitter.com/nepalplus





