बधाई आनन्दराम पौडेललाई
नेपालप्लसमा निरन्तररुपमा लेख रचना लेख्नुहुने कवी, लेखक, विश्लेषक आनन्दराम पौडेल पुरस्क्रित हुनु भएको छ । उहाँ ‘लक्ष्मी पुरस्कार- २०७१’ ले सम्मानित हुनुभएको हो । उहाँ समालोचक तथा समाजसेवीपनि हुनुहुन्छ । लक्ष्मीप्रसाद देवकोटा जयन्ति- १०६ समारोह कार्यक्रममा उहाँलाई सम्मानित गरिएको हो । फोटो-एल बी क्षेत्री
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक






