माउ मारेर बाँदरको बच्चा जोगाउने चितुवा (भिडियो)

लाहादिमा नाम राखिएको एउटा चित्त (चितुवा) ले बबुन बाँदर मार्छ । उसले मारेको माउसित पुछारमा सानो बच्चापनि लर्खरिँदै, माउसितै लतारिँदै आएको माउलाई मारिसकेपछि चितुवाले बल्ल मेसो पाउँछ । त्यसपछि त्यो चितुवाको क्रियाकलाप पुरै बदलिन्छ र बबुनको बच्चालाई कसरि हेरचाह गर्छ ? मनै रुवाउने भिडियो एक पटक हेर्ने की !!

तपाइँको प्रतिक्रिया