नेपाली बोल्ने ‘कालो बिरालो’

बिरालोले नेपाली भाषा बोल्ने ! कनी कनी हो र ! खरर । त्यस्तो बिरालो जुन नेपाल कहिल्यै गएको, देखे घुमेको छैन । फाट्ट फुट्ट नेपालीहरु भेट्छ उ । शान्ति सेनामा गएका नेपाली । त्यस्ता नेपाली सित के हुन्छ ? हात हतियार, गोली गठ्ठा । झन् तर्सिनुपर्ने होइन त ति सित ? अँहँ उ त झन नजिक नजिक जान्छ र तिनै सित नेपाली सिक्छ । अनि खरर बोल्न सक्ने हुन्छ । एक पटक उसको देश कंगो पुगेका रहेछन् चर्चित टिभी पत्रकार बिजय कुमार पाण्डे र घिमिरे । त्यो बेला  त्यहि कालो बिरालोले नेपाली भाषा बोलेर छक्कै पारिदिएछ । त्यो कालो बिरालोको नाम लोजी हो कंगेली भाषामा । बाँकि उसकै मुखबाट सुन्ने हो खरर नेपाली बोलेको ? ल यहाँ क्लिक गरेर भिडियो नै हेर्नुस है त ? 

तपाइँको प्रतिक्रिया