गायक रामक्रिष्ण ढकाल सँगै ताते बेल्जियमका नेपाली

तस्विरहरु : सन्तोस न्यौपाने / ब्रुज, बेल्जियम

DSC04546

नयाँ वर्ष मनाउन जम्मा भएका नेपालीहरुलाई नेपालबाट आएका कलाकारहरु रामक्रिष्ण ढकाल र मल्लिका कार्कीको जोडीले बेल्जियमको नेपाली समूदायलाई ततायो । नयाँवर्ष२०७० को अवसरमा बेल्जियमको एभरेस्ट नेपाली समाजले यहाँको ब्रुज शहरमाआयोजना गरेको थियो, विशेष कार्यक्रम ।

DSC04530

नेपालदेखि आएका कलाकारहरु रामकृष्ण ढकाल र मल्लिका  कार्कीको बेजोड प्रस्तुतिले सहभागीहरुलाई भरपूर्ण मनोरञ्जन दिलायो ।

DSC04549 (1)

ढकालले चर्चित गीतहरु बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस,फूल भन्छ फूलिरहू लगायत १५ ओटा गित गाएका थिए ।

DSC04521

कार्कीले आफ्ना ३ चर्चित गीतहरु गाइन कार्यक्रममा बेल्जियमका लुवेन, ब्रुस्सेल्स, ऒस्तेन्दे, क्नोक्क बाट समेत नेपालीहरुको घुइँचो लागेको थियो

DSC04554

DSC04558

DSC04559

तपाइँको प्रतिक्रिया