नयाँ वर्षको शुभकामना !

birds 050

समूहमा यात्रा गरे हरेक बाधा, अड्चन र ब्यवधानलाई सजिलोसित झेल्न सकिन्छ । शत्रुहरुपनि डराउँछन्। एक्लै यात्रा गरे, आफ्नालागि मात्रै सोचे जोखिमपनि बढी हुन्छ । फाईदा भए एक्लोलाई हुन्छ । त्यसैले अबको नयाँ वर्ष विशेष बनोस् । सामूहिक भावना, समानता र सामूहिक यात्राका बारेमा सोचौं । चराहरु त यसरि सामूहिक हित सोचेर लामो यात्रा गर्छन् भने हामीले किन नसोच्ने ? नयाँ वर्षले यहि सोचको विकास गरोस् । सबैलाई नयाँ वर्षको यहि शुभकामना !

तपाइँको प्रतिक्रिया